चितबन : एभरेष्ट बचत तथा ऋण सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाईरस चितबनमा फैलिन नदिन कोरोना सम्बन्धी सचेतना कार्यक्रमहरु गरिएको छ। एभरेष्ट बचत तथा ऋण सहकारीले सचेतनासँगै सेनेटाईजर प्रयोग तथा मास्क वितरण गरेको छ।
“व्यक्तिगत सरसफाईमा बढी ध्यान दिनुपर्छ ” एभरेष्ट बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बालगोपाल चुकेले भने , हामीले भिडभाडमा जाँदा मास्क लगाउनु पर्छ।’ उनले विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागी समयमा सजकता अपनाउदै आफु पनि बाँचौ अरुलाई पनि बचाउ भन्ने अभियानलाई आत्मसाथ गर्दै संस्थामा कार्यरत कर्मचारीहरुलाई मास्क र सेनेटाईजर वितरण गरेको बताए । संस्थामा सेवा लिन आउने प्रत्येक शेयर सदस्य तथा सेवाग्राहीहरुलाई मास्क वितरण गरि सेनेटाईजर प्रयोग गर्न लगाउने कार्यक्रमको थालनी समेत गरेको चुकेले जानकारी दिए ।
एभरेष्ट बचत तथा ऋण सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा कोरोना सचेतनासँगै सेनेटाईजर प्रयोग तथा मास्क वितरण
एभरेष्ट बचत तथा ऋण सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा कोरोना सचेतनासँगै सेनेटाईजर प्रयोग तथा मास्क वितरण
"सुरक्षा न्यौपाने "
- अ
- अ
- अ








