रूपन्देही । आचारसंहिता उल्लघन गर्दै मर्चवारमा सत्ता गठबन्धनको आमसभा सम्पन्न भएको छ । रुपन्देहीको कोटहीमाई मझगावामा भएको आमसभामा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट दर्जन बढी बस आएका छन् ।
बसमा पार्टीका झण्डा गाडिएको छ । पोल-पोलमा पार्टीका झण्डा गाड्नुका साथै आमसभामा बालबालिकाको प्रयोग भएको छ ।









