• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवन मेडिकल कलेजले पायो पिसिआर परिक्षण अनुमती

  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पनि निजी क्षेत्रबाट पिसिआर परिक्षण हुने भएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले पिसिआर परिक्षणको अनुमती पाए संगै पैसा तिरेर परिक्षण गर्न चाहनेहरुका लागि सहज भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरिक्षण पछि सो कलेजलाई प्रयोगशाला संञ्चालनको अनुमती दिईएको हो । कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले यही मंगलबार सम्ममा प्रयोगशाला संञ्चालनमा ल्याईने बताउनुभयो । जिल्लामा हाल सम्म निजी खर्चमा पिसिआर परिक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले संञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भाबित संक्रमितको मात्र निशुल्क परिक्षण गरिदैं आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमुनाको रु ५ हजार ५ सयमा १० प्रतिशत थप गरि शुल्क लिईने छ । नमुना परिक्षणका लागि रु ६ हजार ५० लिईने उहाँले जानकारी दिनुभयो । कलेजले भित्र्याएको पिसिआर उच्च स्तरको हो । ६ घण्टामा ४ सय जनाको नमुना परिक्षण गर्न सकिने न्यौपानेको भनाई छ । कलेजमा पिसिआर परिक्षण गर्न सक्ने सात जना प्राबिधिक रहेका छन् । दैनिक १८ घण्टा संञ्चालन गर्दा १ हजार २ सय जनाको स्वाब परिक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उहाँले भन्नुभयो “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएल स्तरको भनिने उहाँको भनाई छ । प्रयोगशाला निर्माणमा रु ५ करोड ४० लाख खर्च भई सकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका वाहेककाले परिक्षण गर्न नपाउने भए पछि आँफै शुल्क तिरेर परिक्षण गर्न चाहनेले अबसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला संञ्चालनमा आए संगै पैसा तिरेर परिक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना संक्रमण वढ्दै गएको छ । भरतपुर अस्पतालमा संकलन भएको नमुनाको संख्या थपिदैं गए पछि नतिजा आउन एक साता सम्म कुर्नु पर्ने बाध्यता रहेको छ । निजी क्षेत्रबाट प्रयोगशाला संञ्चालनमा आए संगै सरकारी प्रयोगशालामा परिक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख डा। नितु अधिकारीले वताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.