• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्माचारी

  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् । मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल-रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका चुनावी सामाग्री कर्माचारीले बुझेका छन् ।

    ७२ मध्ये निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ । आयोगले दिएको जिम्मेवारी अनुसार जिल्ला निर्वाचन कार्यलयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ हजार ५ सय २६ जना कर्माचारी लागेका छन् । यहाँ १ सय ४५ मतदानस्थलमा ३ सय २० मतदान केन्द्र तोकिएको छ । सोमबार र मंलबार गरी १ सय २८ मतदान केन्द्रका कर्माचारीले चुनाव सामग्री बुझेका छन् । सिन्धुपाल्चोकमा मतदाताको कुल सङख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ ।

    यो सङख्यामा पुरुष मतदाता १ लाख ३४ हजार ८ सय १५ र महिला मतदाता १ लाख २५ हजार ४ सय ५८ रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा मतदाता सङख्या १ लाख ३० हजार ७ सय ९ रहेको छ । यसमा पुरुष ६७ हजार ६ सय ३१ र महिला मतदाता ६३ हजार ७८ रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभामा ६६ हजार ७ सय ५५ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३४ हजार ५ सय १ र महिला मतदाता ३२ हजार २ सय ५४ छन् । निर्वाचन क्षेत्र नम्बर १(ख) प्रदेशमा ६३ हजार ९ सय ५४ मतदाता रहेका छन् ।

    यहाँ पुरुष मतदाता ३३ हजार १ सय ३० र महिला मतदाता ३० हजार ८ सय २४ रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतदाताको संख्या १ लाख २९ हजार ५ सय ६४ कायम रहेको छ । यहाँपुरुष ६७ हजार १ सय ८४ र महिला ६२ हजार ३ सय ८० रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) प्रदेशसभामा ६२ हजार ७ सय ९२ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ३२ हजार ७४ र महिला ३० हजार ८ सय ९८ रहेको छ । क्षेत्र नम्बर २ (ख) प्रदेशसभा निर्वाचन क्षेत्रमा ६६ हजार ५ सय ९२ मतदाता रहेका छन् ।

    यहाँ पुरुष ३५ हजार १ सय १० र महिला ३१ हजार४ सय ८२ छन् । जिल्लामा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा १४ जना छन भने क्षेत्र न.२ प्रतिनिधिसभामा १३ जनाउम्मेदवार रहेका छन् । प्रतिनिधिसभा तर्फका प्रमुख दल र उम्मेदवारमा क्षेत्र नम्बर १ नेकपा एमालेका सरेश नेपाल, नेकपा माओवादी केन्द्रका .माधव सापकोटा सुवोध (गठबन्धन), क्षेत्र नम्बर २ नेकपा एमालको शेर बहादुर तामाङ, नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत (गठबन्धन)का उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.