• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हामीले काम गरेर देखाएका छौं, सहज जित हुन्छ : शंकर पोखरेल

  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलका उम्मेदवारहरु अहिले मतदाताको घरघरमा पुगिरहेका छन् । दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि अहिले चुनावी अभियानमा व्यस्त छन् । प्रस्तुत छ, निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर एमाले महासचिव पोखरेलसँग गरिएको कुराकानीको सारसंक्षेप ।

    यो निर्वाचनमा तपाइँका एजेन्डा के के छन् ?

    दाङको समग्र विकासका लागि एमालेको तर्फबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छौं । जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं ।

    चुनाव प्रचार कसरी भैरहेको छ ?

    एकातिर समृद्ध नेपाल सुखी नेपालीको अभियानबारे जनतालाई जानकारी गराउने र अर्कोतिर जनताका सुझाव लिने काम भइरहेको छ । यही आकांक्षा पूरा गर्न गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, स्वरोजगार र उद्यम विकास, किसानलाई प्रोत्साहन, सिंचाई, सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण हाम्रो प्राथमिकताको विषय हो । संघीय लोकतान्त्रिक गणतन्को स्थापना, समानुपातिक समावेशिता, राज्यको पुनर्संरचना गरेर राजनीतिक कोर्ष पूरा गर्‍यौं । स्थिर सरकार निर्माण गरेर देश र जनताको हितमा काम गर्नका लागि एमाले अभियानमा छ । त्यसैले समृद्ध नेपाल र सुखी नेपालीको अभियानको आकांक्षा पूरा गर्न अमूल्य मत दिएर योगदान गर्न आम मतदातालाई मेरो अपिल छ ।

    तपाइँले जित्नुपर्ने आधार के के छन् ?

    दाङ जिल्लाका लागि राष्ट्रिय राजनीतिमा भूमिका खेल्न सक्ने मानिसको आवश्यकता छ । किनकी एउटा सवल नेतृत्व राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुँदा जिल्ला हरेक कुरामा पछाडि पर्छ । गठबन्धनमा सहभागी दलको संयुक्त सरकारले बुटवल पु¥याएको प्रदेशको राजधानी जिल्लामै फर्काउन हाम्रो भूमिका रहेको हो । पछिल्लो पटक मात्रै म मुख्यमन्त्रीको भूमिकामा रहँदा दाङको विकासमा गरेको योगदान धेरै नै रह्यो । दाङमा रहेका भाइरल रोड, पानी मुनिका पुल भएको जिल्ला भनेर चिनिने जिल्ला आज पुलैपुलको जिल्लाका रुपमा चिनिन थालेको छ । हिजो रिफर सेन्टरका रुपमा चिनिने अस्पतालहरु अहिले दर्जन बढी विशेषज्ञ सेवासहितका अस्पताल घोराही र तुलसीपुरमा छन् । कोभिड विशेष अस्पताल, जिल्लामा प्राविधिक शिक्षा, कृषि आधुनिकीकरण, परम्परागत दामोदरमार्गको स्तरोन्नति यस्ता दर्जनौं विकासका काम छन् । त्यसकारण एमालेले सहज जित हासिल गर्छ । एमालेमात्रै राष्ट्रियता, विकास, समृद्धिका पक्षमा उभिन्छ भन्ने कुरा मतदाताले बुझिसकेकाले जित्ने आधार बलियो छ ।

    चुनावमा तपाईलाई विश्वास गर्नुपर्ने कारण के के छन् ?

    हामी आउँदा काम हुन्छ भन्ने कुरा पुष्टि गरेर जनतालाई देखाएकै छौं । हाम्रै नेतृत्वले वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमा, सुत्केरी भत्ता, रोजगारमा आधारित सामाजिक सुरक्षा कोष ल्याएको हो । मुख्य कुरा राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षाका लागि एमालेलाई मत दिनुपर्छ । त्यसैगरी भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई पूर्जा उपलव्ध गराउनका लागि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्नका लागि, जनताका आधारभूत आवश्यकता पूर्तिका लागि र समुन्नत दाङ निर्माण तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेलाई मत दिनुपर्छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.