तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार रहेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् ।