• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गौतममाथि भाटभटेनीमा भएको दुव्र्यवहारप्रति सिनर्जीको आपत्ति

  •   शनिबार, चैत ०८, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पत्रकार शिव गौतममाथि भाटभटेनीका कर्मचारीले दुव्र्यवहार गरेको भन्दै सिनर्जी एफएमले खेद प्रकट गरेको छ । सिनर्जी एफएमका संवाददाता रहेका गौतममाथि भाटभटेनीका कर्मचारीहरुले शुक्रबार अपरान्ह समाचार संकलनका क्रममा अभद्र व्यवहार गरेको भन्दै एफएमले आपत्ति जनाएको हो ।
    एफएमका प्रवन्ध निर्देशक सहनलाल प्रधान र स्टेशन म्यानेजर रामकान्त पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘सार्वजनिक चासोको विषयमा समाचार संकलनको लागि अनुमति लिनु पर्ने व्यवस्था छैन, तर तस्बिर खिचेको भन्दै हाम्रा संवाददाता माथि भएको यो घट्नाले समग्र स्वतन्त्र पत्रकारिता, विपत्का बेला नागरिकले पाउनु पर्ने सूचनाको अधिकार कुण्ठित हुनगरि विद्यमान संविधान माथिनै चुनौति दिने गरी भएको यस घटनाप्रति खेद प्रकट गर्दछौं ।’ एफ।एमले दोषीलाई कारबाही गरी समग्र प्रेस जगतलाई सुरक्षा प्रत्याभुति गराउन नेपाल पत्रकार महासंघ, पेशागत संघ संगठन, प्रशासन र सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
    कोरोना भाइस (कोभिड १९) का कारण चितवन प्रशासनले समेत भिडभाडमा नजान, २५ जना भन्दा बढी मानिस जम्मा नहुन आग्रह गरेको छ । तर भाटभटेनीमा मानिसहरुको भीड लाग्ने गरेको छ । हातबजार समेत बन्द गरिएको अवस्थामा भाटभटेनीले प्रशासनको आग्रहलाई अटेर गर्दै आइरहेको छ । सोही विषयका लागि समाचार संकलन पुगेका पत्रकार गौतमलाई तस्विर खिच्ने क्रममा म पत्रकार हुँ भन्दा पनि अभद्र व्यवहार गरिएको थियो । उनको क्यामरा नियन्त्रण लिएर भाटभटेनीका तीन कर्मचारीहरुले जर्बरजस्ती फोटो हटाएका थिए । पत्रकार गौतम कायाकैरन दैनिकमा समेत आवद्ध छन्

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.