• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

२७ महिला सहित ८१ जनाले गरे रक्क्तदान

  •   शनिबार, चैत ०८, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व अहिले कोभिड–१९ (कोरोना भाइरस) बाट आक्रन्त वनिरहेको छ । यसको प्रभाव नेपाल सहित चितवनमा पनि परेको छ । कोरोना भाईरसको प्रभावका कारण अहिले चितवनमा रगत अभाव छ ।
    यसैलाई मध्यनजर गरेर मिलीजुली बहुउदेश्य सहकारी संस्था लिमिटेड भरतपुर महानरपालिका ७ कृष्णपुर र नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको संयुक्त आयोजनामा रक्क्तदान कार्यक्रमको आयोजना गरिएको छ । श्निवार भएको रक्क्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेका थिए । सो रक्क्तदान कार्यक्रममा प्रमुख अतिर्थी न्यौपानेले संकटको यस्तो अवस्थामा रगतदान गरेर मानिसलाई नयाँ जीवन दिने काम आफैमा महान भएको बताउनु भयो ।
    कार्यक्रममा भरतपुर महानरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिर्थी राजेन्द्रमणी काफ्ले यस्ता महान कार्यले सबैलाई उर्जा थप्ने भन्दै रगत दिएर नमरीने तर रगत नपाएर मरिने हुदाँ रक्क्तदान प्रति युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका सभापति कृष्ण ढकालले मानवलाई नयाँ जीवन दिने यस्ता पूर्ण कार्यमा सहकारी लागेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
    कार्यक्रममा मिलीजुली बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रामजी पौडेलले सहकारीले आफ्नो वार्षिक उत्सवमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले संस्था स्थापनाको २२ औ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रमले धेरैलाई पुर्नजीवन दिने बताउनु भयो । कार्यक्रममा ५४ जना पुरुष र २७ जना महिला गरी ८१ जनाले रक्क्तदान गरेका थिए भने कार्यक्रम विनोद ढकालले सञ्चालन गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.