• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मण्डप नहुँदा अस्थायी संरचनामै खर्चिन्छ लाखौँ रकम

  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । मेला महोत्सवका लागि अनुकुल समय हो, मंसिर पुष महिना । विभिन्न संघसंस्थाले वर्षेनी यही समयमा मेला महोत्सव आयोजना गर्दै आएका छन् । कोभिडका कारण विगत २–३ वर्षदेखि आयोजना गर्न नपाएका संस्थाले पनि अहिले अवस्था सामान्य भएपछि मेला महोत्सवमा होमिएका छन् । हालै मात्रै लायन्स क्लब अफ लिगेसीले भैरहवामा मेला सम्पन्न गरेको छ, बिहीबारबाट मणिग्राममा तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको भने मंसिर २३ गतेबाट सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले व्यक्तिगत स्थलमा महोत्सव आयोजना गर्दैछ ।

    रुपन्देहीको अन्य क्षेत्रमा पनि मेला आयोजना हुँदैछ । यी सबै मेला महोत्सव गर्नका लागि मण्डपको जरुरी पर्छ तर रुपन्देहीको बुटवलमा मात्र मण्डप स्थल भएकाले वर्षनी रुपन्देहीमा मात्र करोडौँ रकम अस्थायी मण्डपको संरचना निर्माणमा खेर गइरहेको छ । जुन प्रत्येक वर्ष बढ्दो छ । मेला आयोजना भए पनि धेरै वर्षको प्रयासपछि मात्रै बुटवलमा स्थायी मण्डप निर्माण भएको छ । रुपन्देही उद्योग संघले पुस ७ गतेदेखि सोही स्थानमा महोत्सव आयोजना गर्दैछ ।

    यो वर्ष मात्रै रुपन्देहीका विभिन्न क्षेत्रमा लाग्ने ५-६ वटा महोत्सवमा लाखौ रकम अस्थायी मेला स्थलको संरचना बनाउनमा लाग्ने गरेको छ । भैरहवाको हनुमान मन्दिर परिसरमा सम्पन्न भएको मेलामा १० लाख बढी संरचना निर्माणमा खर्च भएको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघले तीब्रताका साथ तयारी गरिरहेको मेला स्थल अञ्चलपुरमा पनि ३० लाख बढी खर्च हुँदैछ । तिलोत्तमा उद्योग व्यापार संगठनले बिहीबारबाट सुरु गरेको महोत्सवको संरचना बनाउन पनि २६ लाख बढि खर्चेको छ ।

    मुख्यतया मेला स्थलमा अस्थायी रुपमा बनाइने विभिन्न प्रतिकात्मक स्वरुप, प्रवेशद्वार, स्टल, मञ्च, सचिवालय लगायतका संरचनामा बढी रकम खर्चिने गरिएको छ । आकर्षक बनाउन र मेलाको ध्यानाकर्षणको केन्द्र बनाउन पनि आयोजकले ती अस्थायी संरचनामा लाखौँ खर्च गर्ने गरेको आयोजकका पदाधिकारी बताउछन । अस्थायी संरचना तथा साज–सज्जामा लाखौ रकम निमार्णमा खर्च हुने गरेको छ । यस्ता प्रकारको मेला महोत्सवले एका तर्फ उपभोक्तालाई उत्पादनलाई जोडेर व्यापार व्यवसाय प्रवद्र्धन गरिरहेको छ भने अर्का तर्फ करोडौँ रुपैया संरचनामा बर्षेनी खर्च हुदैछ । यसरी करोडौ सरकारको स्थायी मण्डप र संरचना नहुदाँ मेला आयोजकहरुलाई व्यवस्थापन गर्न पनि हम्मे हम्मे हुने गरेको छ ।

    अहिले देश आर्थिक मन्दी हुँदा पनि आयोजकले केही भएपनि आर्थिक चलायमान होस भन्ने उद्देश्यले मेला महोत्सव आयोजना गर्न लागेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म न्यौपानेले बताए । तिलोत्तमा व्यापार संगठनले मणिग्रामा गरिरहेको औद्योगिक व्यापार मेलामा व्यक्तिगत जग्गा लिजमा लिएर महोत्सव सुरु गरेको छ, जसको अस्थायी संरचना निमार्णको लागि करिब २६–२७ लाख रुपैयाँ खर्च भएकोे आयोजक संस्था तिलोत्तमा व्यापार संगठनका अध्यक्ष प्रेम जिएमले भने ।

    मेला महोत्सवका लागि स्थायी संरचना नहुँदा अस्थायी संरचनाका लगानीको अधिक रकम, खर्च हुने गरेको उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.