काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले साढे चार हजार बढी मतको अग्रता लिएका छन्। प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका बद्रि पाण्डे एमालेका कर्ण थापाभन्दा चार हजार ५५८ मतान्तरले अघि छन्।
पाण्डेले १७ हजार ८५५ मतसहित अग्रता बनाउँदा थापाले १३ हजार २९७ मत ल्याएका छन्।








