• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

गण्डकीमा ६१ हजार मत बदर, आयोगले बुझायो प्रतिवेदन

  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशमा समानुपातिक तर्फ ६१ हजार भन्दा बढी मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ६१ हजार ३ सय ३३ मत बदर भएको हो । १० लाख ४७ हजार १ सय ३५ मत खसेकोमा ९ लाख ८५ हजार २ मत मात्रै सदर भएको आयोगले जनाएको छ । जसमध्ये ५.८६ प्रतिशत मत बदर भएको हो । यस्तै, प्रत्यक्ष तर्फ भने ३४ हजार १३ मत मात्रै बदर भएको छ ।

    १० लाख ४६ हजार ७ सय २८ मत खसेकोमा १० लाख १२ हजार ७ सय १५ मत सदर भएको हो । ३.२५ प्रतिशत मत बदर भएको आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । गण्डकीमा यस निर्वाचनका लागि १८ लाख १७ हजार ५ सय ४१ मतदाता थिए । त्यसमध्ये ९ लाख ३५ हजार २ सय १ महिला र ८ लाख ८२ हजार ३ सय २९ पुरुष तथा ११ जना अन्य समुहका मतदाता थिए । गत निर्वाचनमा समानुपातिक तर्फ २४ वटा दलको धरौटी जफत भएको छ ।

    प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । प्रत्यक्ष तर्फ १० प्रतिशत मत नकटाएका १ सय ५० जनाको पनि धरौटी जफत गरिएको छ । १ सय २५ पुरुष र २५ जना महिलाको धरौटी जफत भएको हो । यस्तै, निर्वाचनमा भाग लिएकामध्ये ७ वटा दलले मात्रै यहाँ थ्रेस होल्ड कटाएका छन् । कुल सदर मतको १.५ प्रतिशत मत ल्याउने दलको थ्रेस होल्ड कट्छ ।

    तर ४ वटा दलले मात्रै सांसद पाएका छन् । एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सीट समानुपातिक सांसद पाएको हो । निर्वाचनमा प्रत्यक्षतर्फ २४ र समानुपातिक निर्वाचनतर्फ ३१ दलले सहभागिता जनाएका थिए । प्रत्यक्षमा २ सय ६ पुरुष र २९ महिला गरी २ सय ३५ उम्मेद्वार थिए भने समानुपातिकमा ३ सय ४४ जना उम्मेद्वार थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका हुन् ।

    यसैबीच, उक्त प्रतिवेदन पौडेलले गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएका छन् । गुरुङले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.