चितवन । नविन प्रविधि कृषि सहकारि संस्था लि. भरतपुर १४ महेनद्रचाेकमा आज रक्तदान तथा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाकाे दाेस्राे स्थापना दिवशकाे अवशरमा साे कार्यक्रम गरिएकाे हाे। कार्यक्रममा १२ जना महिला र ३६ जना पुरूष गरि ४८ जनाले रक्तदान गरेका थिए भने ७० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र शाखि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै नविन प्रविधि कृषि सहकारि संस्था कृषिमा मात्रै नभई सामाजिक कार्यमा पनि सरिक भएकाेमा संस्थालाई धन्यवाद दिनुभएकाे थियाे । संस्था संग भाेलिका दिनहरूमा हातेमालाे गर्दै अगाडि बढ्ने प्रतिबद्वता पनि व्यक्त गर्नुभयाे ।
कार्यक्रममा स्वास्थ्य परिक्षण जि.पि पाेलिक्लिनिक भरतपुर १४ का स्वास्थ्यकर्मिहरूले गराएका थिय । साे कार्यक्रममा भरतपुर १५ का वडा अध्यक्ष श्रिकृष्ण देवकाेटा, नेपाल रेडक्रस साेसाईटि चितवन उपशाखाका उपसभापति बिदुर के.सी,शिवनगर उपशाखाकाका अध्यक्ष भिमबहादुर थापा लगाएत सामाजिक व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।
साझमा दिप प्रज्वलन तथा केक काटि स्थापना दिवश मनाउने तयारि भएकाे छ । संस्थाका अध्यक्ष दिपेन्द्र वास्ताेलाकाे सभापतित्वमा जीवन के.सीले कार्यक्रमकाे सञ्चालन गर्नुभएकाे थियाे ।








