• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बस्तीमा वन्यजन्तुको त्रासः जोखिमबाट जोगाउने योजना बनाउन आग्रह

  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज नजिकै रहेको निजगढ नगरपालिका–३, सिंगौलस्थित सूर्यमानमा असोज पहिलो साता साँझपख बस्ती नजिकै बाघ देखियो । नजिकै रहेको रौतहट जिल्लामा पाटेबाघले मान्छे खायो भन्ने हल्लाले सुनेका स्थानीयले बाघ देखेपछि झनै त्रसित भए । यस्तै निजगढ नगरपालिका–१३, डम्बरपुर र साबिक रतनपुरी गाविसमा दशैतका बाटनै बाघ देखा परेको थियो तर निकुञ्ज नजिक रहेकाले बाघ देखा पर्नु सामान्य मानेका स्थानीय अहिले त्रसित भएका छन् ।

    बिगत १५ दिनमा करिब दुई दर्जन बाख्रा गाँउमै पसेर बाघले खाएपछि स्थानीय त्रसित भए। त्यस घटनापश्चात् पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न पाएनन् । साँझ ढुक्कका साथ सुत्नै सकेनन् । यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्।

    तर पटकपटक बाघ बस्ती वरिपरि घुम्दा पनि निकुञ्ज नागरिकलाई सचेत गराउँदैन । पछिल्लो समय हात्तीले निजगढ तथा कोल्हवी नगरपालिकामा घर तथा बालीको क्षति गरेको तथा पाटेबाघ खुल्ला सडकमा देखिएकाले मानविय क्षेती भविष्यमा हुन नदिन लागी निकुञ्जको गस्ती बढाउन तथा जनचेतनाको लागी स्थानिय एफएम तथा अन्लाईन समेत प्रयोग गर्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई कार्यलयमा पुगेर आग्रह गरेका छन् ।

    मैनालीले महानिर्देशक डा. ढकाललाई भने, ‘निकुञ्जमा पाटेबाघ लगायत अन्य बाघ संख्या बढनु राम्रो हो तर बस्तीमा हुने जोखिमबाट बस्ती जोगाउन दीर्घकालीन योजना तयार गर्न र हाल भएको क्षेतीको क्षेतिपुर्ति दिन समेत उनले आग्रह गरे ।’ संघीय संसद मैनालीले भविष्यमा मानवीय क्षती लगायत अन्य क्षति हुन नदिन विभागले कार्ययोजना तयार गरि अगाडि बढन समेत माननीय मैनालीले अनुरोध गरेका छन् । वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटक-पटक क्ष्यति गर्दा पनि पर्सा राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन ।

    बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्षति गर्ने गरेको स्थानीयको भनाइ छ । बाघले जनावर खाँदासमेत निकुञ्जले वन्यजन्तुबाट बस्तीलाई सुरक्षित राख्ने क्रियाकलाप नगरेको स्थानीय बताउँछन् । ‘कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन,’ स्थानीय तिलक घलानले भने, ‘पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ ।’ यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.