• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न चेम्बर अध्यक्षको माग

  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति  भएको कारण धेरै उद्योगी व्यवसायीहरु समस्यामा परेकोले बिचौलिया र घुमन्ते ब्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गरेका छन् ।

    तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै बिचौलिया र घुमन्ते व्यापारीलाई नियनत्रण गर्न माग गरेका हुन् ।

    उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि आफ्नो तर्फबाट एवं नेपाल चेम्बरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । बैंक ब्याज, मौद्रिक नीति, कर्जा लगायतका समस्याका विषयमा वर्तमान सरकार एवं अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नरसंग भेटघाट गरी तत्काल समस्या समाधानका लागि सुझाव सहित ज्ञापन पत्र बुझाएको जानकारी पनि केन्द्रीय अध्यक्ष मल्ले गराए ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका  उप–प्रमुख जगेश्वर देवी चौधरीले हालको अर्थतन्त्र, बैंक ब्याज उद्योगी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने बताइन् । साथै शिलान्यासपछि विवादका कारण रोकिएको चेम्बरको सचिवालय भवन निर्माण कार्य अगाडि बढाउनका लागि आफ्नो एवं नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गर्ने जानकारी गराइन् ।

    संस्थाका अध्यक्ष बाबुलाल भुसालले चेम्बरले आर्थिक वर्ष २०७८÷०७९ देखि हाल सम्म गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष २०७९÷०८० को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउँदै लैजाने जानकारी गराए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव तथा तिलोत्तमा चेम्बरका संस्थापक अध्यक्ष एवं संरक्षक झविन्द्र प्रसाद कंडेल,  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु , तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम बहादुर घर्ती, देवदह ब्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्ग, नेकपा एमाले तिलोत्तमा नगर सचिव मिन प्रसाद पोख्रेल, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र कार्की, चेम्बरका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बहादुर बराल, सचिव मानबहादुर बर्मा लगायतले मन्तव्य व्यक्त गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.