• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

प्रचण्डलाई १७९ सांसदको विश्वासको मत प्राप्त हुन्छ : स्वतन्त्र पार्टी प्रवक्ता

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीका धेरै एजेन्डा समेटिएको दाबी गरेका छन् । ‘सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रा पार्टीका धेरै एजेन्डा समावेश भएका छन् । भ्रष्टाचार छानबिनदेखि सरकारी सेवा प्रवाह र सुशासनका कुरा छन् ।

    पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने, स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, छाता विश्वविद्यालय ऐन ल्याउने, विदेशमा बस्ने नेपालीको मताधिकार सुरक्षित गर्ने, विद्युतीय मतदानको व्यवस्था मिलाउने, टाइम कार्ड लागू गर्ने, ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने, ईगभर्नेन्स लगायतका एजेन्डा हाम्रै पार्टीका त हुन् नि,’ ढकालले भने । भ्रष्टाचार काण्डलाई किटेर भन्न त सक्नुभएन नि भन्ने धमलाको प्रश्नमा ढकालले भने, ‘यो सरकारका कामकाजको भाषा हो । तोकेर लेख्न मिलेन ।

    त्यसैले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्न सक्ने भनेका छौं । यति लेखाउन सक्नु पनि अहिलेको उपलब्धि नै हो । हाम्रो एकल बहुमत भएको भए हाम्रै भाषा हुबहु आउँथ्यो । जनताले २० सिट दिनुभयो । अब आफ्नो हैसियत अनुसार काम गर्छौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस २६ गते १७९ मतसहित विश्वासको मत लिने दाबी पनि ढकालले गरे । प्रवक्ता ढकालले भने, ‘प्रचण्ड १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । त्यो संख्या यथावत् हुने देखिन्छ ।

    त्यसमा बढेर १७९ पनि पुग्न सक्छ ।’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा राजनीति भइरहेको पनि उनले औंल्याए । ढकालले भने, ‘हो, राजनीतिमा इमानदारिता र नैतिकता चाहिन्छ । उहाँको नागरिकता छानबिन चारपाँच वर्षदेखि जारी छ । यसबारे माघ ११ गते निर्णय गरिहाल्छ नि अदालतले ।

    नागरिकता विवाद २० वर्ष लम्बियो भने रवि लामिछाने प्रधानमन्त्री नै नहुने त ? उपप्रधानमन्त्री भएर निर्णय प्रक्रियामा हस्तक्षेप हुन्छ भन्ने हो भने प्रधानमन्त्री भए त झन् प्रभावित हुन्छ होला नि । हाम्रो पार्टीको १३८ सिट आएको भए रवि लामिछाने प्रधानमन्त्री हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो ?’

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.