• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ ।शनिवार काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले सञ्चारमाध्यममाथि भएको प्रहरी हस्तक्षेप पार्टीलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभएको हो । उहाँले न्युजरुममा प्रहरी प्रवेशको घटना कसले, किन र कसको आदेशमा ग¥यो भन्नेबारे सत्यतथ्य छानबिन गरी सरकारले जवाफदेही बन्नुपर्ने बताउनु भयो ।

    प्रवक्ता खरेलकाअनुसार पार्टीको नेतृत्व र सहभागितामा बनेको सरकारलाई नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्न बैठकले विशेष निर्देशन दिएको छ । यसैगरी, व्यवस्थापिका र कार्यपालिकाबीच अन्तरद्वन्द्व चर्किएको तथा संवैधानिक निकायहरूसँग रास्वपाको सम्बन्ध बिग्रिएको भनी सार्वजनिक भएका चर्चालाई प्रवक्ता खरेलले खण्डन गर्नुभयो । पार्टी सभापति, प्रधानमन्त्री र सभामुखबीच नियमित संवाद तथा परामर्श भइरहेको उल्लेख गर्दै उहाँले बाहिर प्रचार गरिएजस्तो कुनै मतभेद नरहेको दाबी गर्नुभयो । पार्टी सभापति र प्रधानमन्त्रीबीच घण्टौँ छलफल भइरहेको छ, सभामुखसँग पनि निरन्तर समन्वय छ ।

    उहाँले भन्नुभयो, ‘मिडियाको कार्यकक्षमै प्रहरी पुग्नु सर्वथा गलत हो, प्रेस स्वतन्त्रता अक्षुण्ण रहनुपर्छ भन्नेमा पार्टी प्रस्ट छ । यस विषयमा सरकारले आवश्यक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र कमजोरी गर्नेमाथि कानुनी दायरा आकर्षित हुनुपर्छ । संसदीय दल र सरकारबीच पनि सुमधुर सम्बन्ध छ । राज्यका प्रमुख अंगहरूबीचको सहकार्य मजबुत छ र यसलाई अझ प्रभावकारी बनाउँदै लैजान पार्टी प्रतिवद्ध छ ।’ बैठकले सरकारका समग्र कामकारबाहीलाई जनमुखी बनाउन पार्टी नेतृत्वसँगको समन्वयमा प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.