• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आईसोलेसनबाटै संघिय अस्पताल हाँक्दै भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारी

  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  सके र भए सम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वस्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आईरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई साता देखि आँफै कोरोना संक्रमण संग लड्दै अस्पताल हाँकी रहनुभएको छ।

    १२ दिन अघि अस्पतालमै खटिरहँदा उहाँमा कोरोना संक्रमण पुष्टि भयो । स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यस बिचमा गरिएका अस्पतालका वैठकमा सहभगी, दैनिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबै त्रसीत भएका थिए । तिवारीमा पनि लक्ष्यण देखिएको थियो ।

    राती घरमै भएको वेला संक्रमण देखिएपछि भोलीपल्ट सवेरै अस्पतालमै आएर आईसोलेसनमा बसेर उपचार गर्न सुरु गर्नु भयो । उहाँले भन्नुभयो “चार दिनसम्म त मलाई गाह्रो भयो । त्यस पछि फोनबाट काम गर्न थालें ।” सुरुका दिनमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाँगर नचल्ने, खाने कुरामा स्वाद थाहा नपाउने जस्ता समस्या उहाँमा देखिएको थियो । तिवारीमा संक्रमण देखिए लगत्तै निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा. जगन्नाथ तिवरीलाई दिइएको छ । कोभिड व्यवस्थापनका लागि डा. प्रमोद पौडेलको संयेजकत्वमा कोभिड क्लिनिकल टिम परिचालन भईरहेको छ ।

    अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी पनि नियमीत अस्पतालमा खटिरहनुभएको छ । कामको उच्च चापका कारण तिवारीले अइसोलेसनबाटै टेलिफेन गरेर अधिकांश काममा जुटिरहनु भएको छ । तिवारीले भन्नुभयो “अध्यक्ष ज्यू देखि मन्त्रालय सम्म समन्वय गर्ने काम फोनबाटै गरिरहेको छु। ” जजस्ले जे जे जिम्मेवरी पाए पनि अन्तिम निचोड लिंदा प्रमुखसंग समन्वय गर्ने गर्दछन् ।

    सामान्य देखि ठूला समस्या सुरुमा आँफुमै आएर ठोक्कीने हुँदा काम गर्दिन भनेर सुख पाउने ठाउँ पनि नहुने उहाँको भनाई छ । निजीले भर्ना नलिएका बिरामी देखि संक्रमितको उपचार नपाएकाको सबै जिम्मेवरी अस्पतालले नै गर्नुपर्ने हुन्छ । ती सबै काममा आँफुलाई सोधिने गरेको तिवारी बताउनुहुन्छ । अईसोलेसनमै रहनुभएका तिवारीलई टेलिफोन गर्दै गर्दा भन्नुभयो “मन्त्रालयले हामीलाई पाँच थान भेन्टिलेटर खरिदको सुनिश्चितत गरेको छ ।” भेन्टिलेटर थपिदैं गर्दा उपचारमा सहज हुने भन्दै उहाँले खुशी प्रकट गर्नुभयो । हाल अस्पतलको १० शैयको कोभिड सघन उपचार कक्षमा २ वटा र २० शैयाको साधारण सघन उपचर कक्षमा चारवटा मात्र भेन्टिलेटर छन् ।

    तिवारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले टेलिफोन गरी स्वास्थ्य लाभको कामना संगै संकटमा जुट्ने स्वास्थ्यकर्मीहरुको मुल्याङ्गकन राज्यले गर्ने बताउनु भएको भन्दै उहाँले खुशी प्रकट गर्नुभयो । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी गरि १५ जनालाई संक्रमण देखिएको छ । तिवारी अघिल्लो वर्षको असार अन्तिमसाता यहाँ प्रमुख भएर आउनु भएको हो । गएको चैत महिनाबाट उहाँ निरन्तर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिदै आउनुभएको छ । उहाँले भन्नुभयो “अहिले पनि मेरो ध्यान कसरी आम सर्बसाधरणलाई उपचार दिने भन्नेमै केन्द्रित छ ।” पछिल्ला दिनहरुमा कोरोना भएका र नभएकालाई कसरी सुरक्षित उपचार गर्ने भन्नेमा आँफुहरु लागि परेको तिवारी वताउनुहुन्छ ।

    भरतपुर अस्पतलमा चितवन सहित १९ जिल्लका बिरामी उपचारका लागि आउने गर्दछन् । परोपकाार प्रसूति गृह पछि सबै भन्दा धेरै प्रसूति गराउने यस अस्पतालले भरतपुर कोभिड १९ प्रयोगशाला पनि संञ्चलन गर्दै आएको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकरीले प्रमुख तिवारी आईसोलेसनमा रहँदा पनि समन्वय गरेरै काम गरिरहेको बताउनुभयो । सबैको समन्वय र सहयोगले अस्पताल सहज अघि वढेको उहाँको भनाई छ ।

    यही मंगलबार पुनः परिक्षण गर्दा तिवारीमा संक्रमण कायमै छ । भरतपुर अस्पतालमा बार्षिक ४ लाख भन्दा वढि बिरामीले सेवा लिन्छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरि ७ सय हाराहारी कार्यरत रहेका छन् । अस्पतालक सूचना अधिकारी लिलाधर पौडेल देशकै महत्वपूर्ण अस्पताल भएकाले यसको व्यवस्थापन अँफैमा चुनौतिपूर्ण रहेको वताउनुहुन्छ । तिवारी आईसोलेसनमा रहेकाले कार्यक्षेत्रमा प्रत्यक्ष खटिन सम्भव नभए पनि टेलिफोनबाट समन्वय गरि काम गरिरहनु भएको बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.