• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

संरक्षणको पर्खाइमा कनकासुन्दरी मन्दिर

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुगु । नेपाली भाषाको उद्गम स्थलको रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिन्जाको कनका सुन्दरी बाट नेपाली भाषाको उद्गम थलो रहेको कनका सुन्दरी मन्दिरमा रहेका ताम्रपत्र, स्वर्णपत्र, शिला लेखलगायत प्राचीन, ऐतिहासिक, बहुमूल्य सम्पदा रहेको कनका सुन्दरी पछिल्लो समयमा संरक्षणको पर्खाइमा रहेको छ । झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले यही कनका सुन्दरी मन्दिरमा सिन्जा राज्य स्थापना गरेका थिए । राजा जालन्दर शिवका भक्त थिए ।

    शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै ३ सय वर्षसम्म शासन गरेका गरेको इतिहास छ । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहास रहेको पाईन्छ ।

    पछिल्ले समयमा संबिधान जारी भै पहिलो दोस्रो पटक निवाचन भई स्थानीय र प्रदेश सरकारबाट मन्दिर निमाण गर्न लाखै रकम खर्च गरेपनि मन्दिर बाहीरको घेरवार र अन्य सुरक्षाको ब्यावस्था नगर्दा मन्दिर भित्र रहेका बहुमुल्य मुक्तिलगाएतका अन्य बहुमूल्य सम्पतिको असुरक्षा भएको देखिन्छ ।

    यस कनका सुन्दरी मन्दिरमा रहेको बहुमूल्य मुक्ति, गरगहना, सम्पति इलाका प्रहरी कार्यालयको रोहोवरमा केही स्थानमा सुरक्षा गरी राअ‍ेका छौं । तर मन्दिर खासै सुरक्षीत देखी दैनन् मन्दिरको चारैतिर खुल्ल रहेको छ । स्थानिय सरकार संग मन्दिरको संरक्षण मर्मत घेरवारको लागी पहल पटक पटक गरिएको भए पनि खासै चारो नदिएको कनका सुन्दरी ब्यवस्थापन समितीका सचिव तारा चन्द्र हमालले बताए । इतिहासीक सास्कृतिक सम्पदा बोकेको कनका सुन्दरी मन्दिर र मन्दिर भित्र रहेको बहुमुल्य गरगहना सुरक्षाको लागी दैनिक एक जना पुजारी र एक जना चैकीदारको सहयोगमा सुरक्षा दिइका छन ।

    खासै मन्दिरको ब्यवस्थापनमा सुरक्षा भएको देखीदैनन् बन्दिरको सबै तिर खुल्ला रहेको प्रहरी पनि कहिले पनि मन्दिरमा नआउर्ने मन्दिरको बाहिरीए भागमा खुल्लाहुँदा पशुचौपाए समेत चराउर्ने गर्ने गरेको कनका सुन्दरी मन्दीरका पुजारी दिप उपाध्यायले जानकारी दिए । कनका सुन्दरी मन्दिरभित्र रहेको धार्मिक इतिहासीक क्षेत्र भएको हुदा कनका सुन्दरी मन्दिर बहुमुल्य मूतिको सुरक्षाको लागी ईलाका प्रहरी चौकी रहेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा संग सहकाय गरेर मन्दीरमा प्रहरी बिट राखेर सुरक्षा दिर्ने तयारी गरी रहेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय दामोदर प्रसाद आर्चायले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.