• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सवारी प्रयोग बारे प्रहरीको नयाँ व्यवस्था

  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रशासनले लागु गरेको निषेधाज्ञा कार्यान्वयनका क्रममा भोलि देखि संञ्चालनमा आउन लागेका कार्यालयका कर्मचारीहरुलाई प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा कुनै पनि सवारी साधन प्रयोग गर्न नपाईने भए पनि भोलि देखि संञ्चालनमा आउन लागेका सरकारी कार्यालय तथा बैंकका कर्मचारीहरुको हकमा सवारी साधन आबश्यक पर्ने भए जिल्ला प्रहरी कार्यालय संग समन्वय गर्न अनुरोध गरिएको छ । प्रशासनले बैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारी हिंडेरै कार्यालय जानु पर्ने तथा सेवाग्राही पनि हिंडेरै जानु पर्ने बताएको थियो । प्रशासनको यस्तो निर्णयको सामाजिक सन्जालमा आलोचना भइरहेको छ । हिंडेर जान सम्भव नहुने भन्दै सामाजिक सन्जालमा आलोचना भइरहेकै बेला प्रहरीले बैंक जान सवारी प्रयोग बारे नयाँ व्यवस्था गरेको छ । बैंक जानका लागि सवारी साधन प्रयोग नगरी नहुने अवस्था भए प्रहरीसँग समन्वय गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) सुर्य थापाले ठुलो परिणाममा रकम बैंक लैजादा ल्याउदा सुरक्षाको कारण सवारी प्रयोग नगरी नहुने अवस्थामा प्रहरीसँग समन्वय गर्न आग्रह गर्नुभयो । डिएसपी थापाका अनुसार वृद्ध वृद्धा, अशक्त, अपांगता भएका ब्यक्तीहरु तथा ठुलो परिणाममा रकम लैजादा ल्याउदा जिल्ला प्रहरीको कार्यालयको परिचालन कक्ष तथा नजिकको प्रहरी कार्यालयसँग समन्वय गरेर सुरक्षाका लागि सवारी प्रयोग गर्न सकिनेछ । अन्य अवस्थामा भने सवारी साधन प्रयोग गर्न नपाईने प्रहरीले जनाएको छ । यस क्रममा ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाट असहज परिस्थिती सृजना भए अथवा केही गुनासो भए सिधै सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पनि डिएसपी थापाले आग्रह गर्नु भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा एक साता थप गरेको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकले भाद्र १९ गते राती १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रशासनले अघिल्ला २ चरणका निषेधाज्ञा भन्दा यस पटक केही क्षेत्रलाई खुकुलो बनाएको छ । आलो पालो प्रणालीमा ५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुने गरी सरकारी कार्यालय संचालन गर्न पाइने प्रशासनले जनाएको छ । यस्तै बैंक तथा वित्तिय संस्थाको हकमा आलो पालो प्रणालीमा ५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुने गरी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म संचालन गर्न पाइने जनाइएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.