• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

निजी क्षेत्रका प्रतिनिधिहरुद्वारा प्रमुख जिल्ला अधिकारीलाई सुझाव सहितको ज्ञापनपत्र

  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । कोरोना विरुद्धको लडाईमा सचेतना कार्यक्रम गर्न हातेमालो गर्ने प्रतिवद्धता सहित निषेधाज्ञा सहितको लकडाउनको पुर्नविचार गरी पूर्ण स्वास्थ्य सावधानीको साथ उद्योग, व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै निजी क्षेत्रका प्रतिनिधिहरुद्वारा माननीय कृष्णभक्त पोखरेलज्यूको विशेष उपस्थितिमा प्रमुख जिल्ला अधिकारीलाई सुझाव सहितको ज्ञापनपत्र बुझाईयो । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि नेपाल सरकारले, स्थानीय प्रशासनले आवश्यक व्यवस्था गर्न सक्ने गरी देशव्यापी रुपमा गरेको लकडाउन खुलेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भर लागू हुने गरी गरेको दुई हप्ताको निषेधाज्ञा अवधिको समीक्षा गर्दै आजको दिन सम्म गरिएको लकडाउन अवधिमा जिल्लाभित्र संक्रमण रोकथाम सम्बन्धि गरिएका प्रयासहरुको उपलब्धि र निरन्तरको लकडाउनको नकारात्मक प्रभाव सम्बन्धमा घनिभूत छलफल नगरी लकडाउनलाई मात्र निर्विकल्प मानी यथा अवस्थामा पुनःनिषेधाज्ञा सहितको लकडाउन थप गरिएको कारण आर्थिक गतिविधि अवरुद्ध हुन गइ आपूर्ति श्रङ्खला टुट्न् जाने र मानिसमा रोगले भन्दा पनि भोक र व्यवसायिक तनाबले अति असामान्य अवस्था सिर्जना हुन सक्ने प्रति समग्र निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोनाको स्वास्थ्यजन्य जोखिम आगामी २ वर्षसम्म रहन सक्ने र लकडाउनको विकल्पमा स्व सतर्कताका र साबधानीका साथ दैनिकीलाई सरलीकृत गरी अघि बढ्नु पर्ने विश्व स्वास्थ्य संगठन र विज्ञहरुले सुझाव दिएको यथाथर्ता छँदैछ । वर्तमान सन्दर्भमा विभित्र सरोकारवाला पक्षहरुसँग छलफल गर्दा संक्रमण रोकथामका लागि वैकल्पिक उपाय प्रयोग गरी आर्थिक गतिविधिहरु चलायमान बनाउनुपर्नेमा सबै पक्षहरुको एकमत रहेकोले तपसिलका सुझाबहरु सहित निजी क्षेत्रहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश गरिएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.