• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै कावासोतीमा चहलपहल बढ्यो, पुनः निषेधाज्ञा जारीे

  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि भने कावासोतीमा बिहानैदेखि चहलपहल बढेको छ । बैंक तथा बित्तिय संस्थाहरु लगायत अधिकांश व्यापार व्यावसायहरु खुल्ला रहेका छन । सडकमा निजी सवारी साधनहरुको चाप पनि बढेको छ । कोरोना संक्रमण स्थानिय समुदाय फैलिन थालेको भन्दै कावासोती नगरपालिकाले नगरभित्रका बिभिन्न सेवा सञ्चालनमा पुनः रोक लगाउने निर्णय गरेको छ । आज (१५ गते सोमबार)बसेको नगरपालिकाको बिपद् व्यवस्थापन समितीको बैठकले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नगगरपालिका भित्रका समुदाय स्तरमा र छिमेकी पालिकामा पनि फैलिएको हुदा संक्रमण रोकथामका लागि नगरपालिका भित्रका बिभिन्न सेवाहरु संचालनका रोक लगाउने निर्णय गरेको जारी बिज्ञप्तीमा उल्लेख गरेको छ ।

    नगरपालिकाले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा बाहेक पालिका क्षेत्र भित्रका सम्पूर्ण सरकारी , गैरसरकारी संस्थाहरु बन्द हुनेछन् । दैनिक उपभोग्य बस्तुको खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि ९ बजे सम्म र बेलुका ४ बजेदेखि ७ बजे सम्म मात्र खोल्न जानकारी गराएको छ । त्यस्तै नगरभित्र संचालनमा रहेका सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुको एटियम सेवा बाहेक अन्य सेवा बन्द गर्न गराउन आग्रह गरिएकोे छ । तथापि भदौ १४ गते आइतबार राति १२ बजेसम्म नवलपुरमा जारी भएको निषेधाज्ञा आइतबार नवलपुर प्रशासनले आदेश जारी गरी निषेधाज्ञा अनिश्चित गरिएको र मेडालिटी भने परिवर्तन गरेको जनाएको छ । जारी आदेश अनुसार नवलपुरमा सोमबारबाट सरकारी कार्यालयहरु खुल्ने छन् भने निजी सवारी साधनहरु पनि सञ्चालनमा आउने छन् । तथापि यात्रुवाहक सवारी साधन अर्को आदेश जारी नहुन्जेल सञ्चालन गर्न नपाउने गरी आदेश जारी भएको छ । त्यसैगरी सरकारी कार्यालय खोल्दा नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाइ खोल्नु पर्ने छ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.