• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने तयारीमा स्थानीय तह

  •   बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लमा जारी निषेधाज्ञा हटाउने मनस्थितिमा स्थानीय तहहरु पुगेका छन् । कोरोना भाइरसको संक्रमण वढ्दै गएको समयमा स्थानीयतहहरु भने निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने पक्षमा पुगेका हुन् । राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने पक्षमा सबै स्थानीय तहहरु रहेका छन् । अहिले जिल्लामा गरिएको निषेधाज्ञा तेस्रो हप्ता जारी छ । उहाँले भन्नुभयो “निषेधाज्ञा हटाउने र लकडाउन गर्ने बिषयमा हाम्रो सल्लाहा भएको छ ।”उद्योग व्यापारका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै लकडाउनलाई पनि लचिलो वनाउनु पर्ने पक्षमा पूर्बी चितवनका चार नगरपालिका रहेका छन् । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका निषेधाज्ञा मात्रै रोग नियन्त्रणको बिकल्पन नरहेको पक्षमा पुगेको वरालले जानकारी दिनुभयो । रत्ननगर नगरपालिका प्रमुख नारायण वन यवसायीक क्षेत्रलाई बिस्तारै संञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “रोगले भन्दा भोकले मान्छे मर्ने भए । हामी पूर्बी चितवनका नगरप्रमुखहरु लकडाउन पनि केही लचिलो भएर गर्ने पक्षमा छौ ।” व्यापार व्यवसायलाई निश्चित समय निधारित गरेर सामाजिक दुरी कायम गर्न लगाउने तयारी गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाले भने अहिलेनै के गर्ने भन्ने विषयमा टुङ्गोमा पुगेको छैन । तर महानगर प्रमुखको सचिबालयका अनुसार निषेधाज्ञा नहटे पनि केही लचकता अपनाउने पक्षमा महानगर रहेको छ । उद्योगी व्यवसायीहरुको चौतर्फि दबाबका निषेधाज्ञा केही खुकुलो गर्ने तयारी गरेको सचिबालयले जनाएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.