काठमाडौँ । राष्ट्रपति भवन शितल निवासमा सोमबार नेपाल र संयुक्त राष्ट्र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्झौता, आपसी हित र चासो विषयका कुराकानीमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनलगायत ।
तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय / रासस








