कावासोती । चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल सञ्चालन बन्द गरिए पछि खण्डहरको रुपमा परिणत हुँदै निकुञ्ज भित्र रहेको आईसल्याण्ड जङ्गल रिसोर्टको भवन ।
निकुञ्जको सुरक्षा चुनौती बढेको भन्दै विसं २०६९ मा निकुञ्ज भित्र सञ्चालनमा आएका सबै होटलहरु बन्द गरिएको थियो ।








