• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

दूधको मूल्य एकरुपता कायम सम्वन्धि अन्तरक्रिया

  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । दूधको मूल्यवृद्धि कार्यान्वयन तथा एकरुपता कायम सम्वन्धि दुग्ध प्रशोधन उद्योग, सहकारी संस्थाका प्रतिनिधी र कृषकहरुबिच अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक संस्थाको आयोजना एंव डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएएन विकाश संस्थानको सहयोगमा कार्यक्रम भएको हो । किसान र दुग्ध सहकारी संस्थाले नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले चैत्र २ गते दूधको मूल्य बढाएपनि बढेको मूल्य कार्यान्वयन नभएको भन्दै किसानले समेत विरोध जनाएका छन्  ।

    बढाइएको मूल्यबाट किसानले दुधको गुणस्तर अनुसार पाउनुपर्ने भए पनि सो रकम पाएका छैनन्  । दुधको मुल्य श्रृखलामा सुधार ल्याउन गुणस्तरीय दुधको बढी भन्दा बढी उत्पादन गर्नु पर्नेमा जोड दिइएको थियो । उनीहरुले दुध उत्पादन गरेर मात्र नहुने बजारको उचित प्रवद्र्धन हुने क्षेत्रको पहिचान गर्न सकेमात्र दुधको मुल्य श्रृङ्गखलामा अन्तर आउने र दुग्ध उत्पाक कृषकहरुलाई बढी भन्दा बढी फाईदा हुने बताए । चितवन जिल्ला दुग्ध उत्पादक संस्थाका अध्यक्ष किशोर बगालेले नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले बढाएको दुधको मूल्य किसानले पाउने गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

    चितवनका सम्पूर्ण दुग्ध सहकारीमा मुल्यमा एकरुपता कायम गर्नुपर्ने उनले बताए । उनले भने, ‘चितवनका सम्पूर्ण दुग्ध सहकारीमा मुल्यमा एकरुपता कायम नभएका कारण यो समस्या पर्न गएको हो, यस्को समस्या चाडै समाधान हुन्छ ।’ विदेशबाट आयात हुँदै आएको दुग्ध पदार्थमा रोक लगाउनु पर्ने भन्दै आफ्नै देशमा दुध उत्पादन गर्नुपर्नेमा जोड दिए । विदेशबाट आयात हुँदै आएको दुग्ध पदार्थलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर गर्न जरुरी रहेको उनको भनाई छ ।

    कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय दुग्ध उत्पादन सहकारी संघ नेपालका कोषाध्यक्ष बालकृष्ण उप्रेतिले किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको बताए । बढेको दुधको मूल्य किसानले पाउनुपर्ने विषयमा राज्यको ध्यानाकर्षण गराउने उनले बताए ।

    दुग्ध उत्पादक संस्थाका अध्यक्ष बगालेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका सदस्य डिल्ली प्रसाद थपलिया, चितवन जिल्ला दुग्ध उत्पादक संस्थाका निवर्तमान अध्यक्ष रत्नमणी न्यौंपाने, दुग्ध विकास संस्थान (डिडिसी) का जेम सञ्जीव झा, एन. डि. ए का निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, डि. आई. ए का अध्यक्ष राजकुमार दाहाल लगाएतले मन्तव्य राखेका थिए ।

    संस्थाका सचिव कल्याण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिंह ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.