• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

अचाक्ली शुल्क वृद्धिको गुनासोपछि भक्तपुरको मातृभूमि स्कुलमा अनुगमन

  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यपुर । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा लोकन्थलीमा रहेको मातृभूमि स्कूलमा अचाक्ली शुल्क वृद्धि गरेकोबारे पत्रपत्रिकामा आएको गुनासोको आधारमा अनुगमन गर्‍यो । अनुगमनमा अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ भर्ना पचास हजार, डिपोजित पचास हजार, पूर्व प्रथामिकको मासिक शुल्क पन्ध्र हजार, प्रथामिक स्कूलमा बीस हजार, निमाबिमा एकाइस हजार र माबिमा बाइस हजार र यातायात तीन हजार रुपैयाँ, बार्षिक शुल्क पच्चीस हजार शुल्क निर्धारण गर्दा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेएको गुनासो आएको बताए ।

    उनले विद्यालयकले शुल्क निर्धारण गर्दा अभिभावक भेला राखी, व्यवस्थापन समितिले निर्णय गरी नगरशिक्षामा शुल्क प्रस्ताव पेश गरी शुल्क निर्धारण समितिले निर्णयपछि स्वीकृति लिई मात्र शुल्क उठाउनुपर्नेमा स्वीकृति विना नै बढाएकोले नियम कानुन अनुरसार नभएकोले र कानुनलाई उल्लंघन गरे विद्यालयलाय अप्ठ्यारो हुने बताए ।

    उनले विद्यालयले अभिभावकहरुलाई चित्त बुझाएर अभिभावकले तिर्न सक्ने क्षमतालाई मध्य नजर गरी र मुद्रास्फिति अनुसार केही मात्र शुल्क बृद्धि गर्नुपर्नेमा मनपरी शुल्क वृद्धि गरी शिक्षालाई व्यापारिकरण गर्दा भोलि विद्यालय नै बन्द हुनसक्ने भएकोले ज्ञानको मन्दिरलाई तुहाउन नहुने बताए । उनले प्रतिस्पर्धाको समयमा सरकारी विद्यालयहरु राम्रो हुँदै गएको अवस्थामा संस्थागत विद्यलायले मनपरि शुल्कबृद्धि गरे बिद्यालयको भविष्य समाप्त हुने बाटोतर्फ दोहरिन सक्नेतर्फ सचेत पारे ।

    विद्यालयका प्रिसिपल प्रकृति केसी पन्तले भर्ना शुल्क, डिपोजित, मासिक शुल्क, यातायात र बार्षिक शुल्कमा पाँच पाँचहजारका दरले वृद्धि गरेको स्विकार गरी पूर्वाधार र सुविधा अनुसार अभिभावकहरुको सरसल्लाहमा शुल्क बृद्धि गरेको र पूर्वाधार तयार नगरे विद्यार्थीहरू काठमाडौंको महंगो विद्यालयमा लानेसम्मको कुरा आएपछि पूर्वाधारसंगै शुल्क वृद्धि गरेको बताइन् । उनले केही केही अभिभावकको गुनासोलाई हेरेर कुरा गर्नुभन्दा विद्यालय निरिक्षण गरी गरी गुनासो गरे राम्रो हुने बताइन् ।

    अनुगमनमा निर्वमान् अध्यक्ष मणिरत्न बज्राचार्य, वरिष्ठ उपाध्यक्ष राम सुवाल, सहसचिव राजकुमार लघुको सहभागिता रहेको थियो भने विद्यालयको पुरा निरीक्षण गरेको थियो ।

    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद,

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.