• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कोरोना बिमाको सिफारिस लिन भरतपुर ११ जानै नपर्ने

  •   सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहले सिफारिस गर्दा धेरै रकम लिएको भन्ने गुनासो चलिरहेका वेला भरतपुर महानगरपालिका वडा नम्बर ११ ले भने घरमानै बसेर कोरोना बिमाको निशुल्क सिफारिस दिने सम्मको व्यवस्था गरेको छ । कोही सङ्क्रमित भएर आईसोलेसनमा बसेका, ट्रेसिङ्मा परेका, वडा कार्यालयल जान अफ्ठ्यारो भएका र ईन्टरनेट एबं सामाजिक सञ्जालको पहुँचमा भएकाहरुलाई कार्यालय जानु नपर्ने भएको हो । वडा अध्यक्ष वाबुराम अधिकारीले यो बिषम परिस्थितिमा वडा वासिलाई सकेसम्म सजिलो पारिने वताउनुभयो । उहाँले भन्नुभयो “हामी कोरोना बिमाको सिफारिस निशुल्क गछौं । आवश्यक काजग पठाउन सक्नुहुन्छ भने कार्यालय आउनु पर्दैन ।” बिहान सवेर देखि राती अवेर सम्म कोरोना नियन्त्रण अभियानमा जुट्दै गर्दा पनि रोग नियन्त्रण गर्न नसकीएको भन्दै उहाँले वडाले दिने सेवा सुबिधा र सहयोगका लागि सधै तयार रहेको बताउनुभयो । सबैको साथ र सहयोगले मात्र रोग नियन्त्रण गर्न सकीने उहाँको भनाई छ । वडा सचिब ओमप्रकाश न्यौपानेले कोरोना बिमाका लागि नागरिकता वा बच्चाको जन्मदर्ता ईमेल वा सामाजिक सञ्जाल मार्फत पठाएमा सिफारीस घरमानै पठाईने बताउनुभयो । नागरिकता वाहिरको भएमा सम्बन्धित टोलको सिफारीस पनि आबश्यक हुने उहाँको भनाई छ । अन्य कामका लागि पनि सम्भव भए सम्म सहजीकरण गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको सिफारिसमा रु ३ सय तिरेर एक लाखको कोरोना बिमा गर्न सकीन्छ । सिफारिस नभएमा सोही बिमाको शुल्क रु ६ सय पर्छ । जिल्लामा सबै भन्दा वढि संक्रमण भरतपुर महानगरमा रहेको छ । महानगरको पनि अत्याधिक सङ्क्रमित भएको वडा भरतपुर ११ हो । सो वडामा हाल सम्म ५ जनाको मृत्यु भईसकेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.