• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

दाताज इभेन्ट्सले दोस्रो संस्करणको ‘वेडिङ एक्स्पो’ २०७९ गर्ने

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा विवाह व्यवस्थापनमा हुने जटिलतालाई सहज बनाउने उद्देश्यले भरतपुरमा दोश्रो विवाह प्रदर्शनी–२०७९ (वेडिङ एक्स्पो) हुन भएको छ । विभिन्न सभासमारोहको उत्कृष्ट व्यवस्थापन दिदै आएको दाताज इभेन्ट्स दोस्रो संस्करणको विवाह प्रदर्शनी–२०७९ ‘वेडिङ एक्स्पो’ चैत २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

    ३ दिनसम्म चल्ने एक्स्पोमा विवाहसम्बन्धी सामग्रीका ३० वटा स्टल राखिने दाताज इभेन्ट्सका अध्यक्ष दाताराम घिमिरेले बताए । होटल सिराइचुलीमा दाताज इभेन्ट्सको आयोजनामा एक्स्पो सुरु हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । विवाहका लागि आवश्यक सौन्दर्य सामग्री, फोटो भिडियो, निमन्त्रणा कार्ड, सवारीसाधन, मिठाईका परिकार, पोसाकलगायत सामग्रीका स्टल राखिने उनले बताए । सन् १०१० देखि हरेक वर्ष फरक खालका कार्यक्रम आयोजना गर्दै आएको दाताज इभेन्ट्सले चितवनमै दोश्रो पटक अर्को नयाँ कार्यक्रमस्वरुप वेडिङ एक्स्पो आयोजना गरेको उनको स्पष्युक्ती थियो ।

    ‘नेपालमै फरक खालको यो कार्यक्रम विगतमा पनि सफल बन्यो’, उनले भने, ‘त्यसैले नयाँ स्वादका लागि पनि मानिसहरु एक्स्पो हेर्न आउँछन् ।’ निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पो परिसरभित्र राखिएका स्टलसँगै तस्बिर खिच्नका लागि फूलमालाले सजाइएका विभिन्न खालका फ्रेमसमेत बनाइनेछ। विवाहमा चाहिने फोटोग्राफी, भिडियोग्राफी, कपडा, हनिमुन प्याकेजलगायत सम्पूर्ण वस्तु तथा सेवा एक्स्पोमा उपलब्ध हुने उनले बताए ।

    एक्स्पोको विभिन्न सेलिब्रेटीले अवलोकन गर्ने, म्युजिकल कन्सर्ट हुने, दुलही मेकअप प्रतिस्पर्धा, अवलोकनर्तालाई गिफ्टलगायत वस्तु तथा सेवाको बुकिङ गर्दा भारी छुट पाइने उनको भनाइ छ । यसअघि यसअघि २०७६ दाताज ईभेन्टले नारायणगढको नारायणी नदि किनारमा प्रथम विवाह प्रदर्शनी–२०७६ (वेडिङ एक्स्पो) सम्पन्न गरेको थियो ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.