• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

राष्ट्र र राष्ट्रियताका लागि जनमोर्चाको उम्मेदवारीः केसी

  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्बाचनमा राष्ट्र र राष्ट्रियताको रक्षाका लागि आफ्नो पार्टीले उम्मेदवारी दिएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राट्रियता र स्वाधिनताका लागि जनमोर्चाले उम्मेदवारी दिएको बताउनुभयो । देशको राजनीतिक स्थिति प्रतिगमन तर्फ उन्मुख भईरहेको बताउँदै उहाँले यसलाई रोक्नका लागि राष्ट्रिय जनमोर्चाको उम्मेदवारले बिजयी हाँसील गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो “राष्ट्रियता गम्भीर खतरामा छ ।” लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सरकारलाई समर्थन गरेको बताउँदै उहाँले गठवन्धनको आवश्यकता अहिले पनि रहेको बताउनुभयो । राष्ट्र र राष्ट्रियताको बिषयमा आफ्नो पार्टीले गम्भीर भएर आवाज उठाउँदै आएको हुँदा आफ्ना उम्मेदवारले निर्वाचन जित्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो । नेपालमा बिदेशी हस्तक्षेप वढ्दै गएको बताउँदै उहाँले यसलाई रोक्नका लागि उप निर्वाचनमा आफ्नो दलले उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाले केन्द्रिय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएर निर्वाचनको मैदानमा आएको छ । निर्वाचनमा आफ्नो उम्मेदवार बिजयी वन्ने बताउँदै केसीले मत परिणाम नआउँदै यो वा त्यो भन्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा हार जीत सामान्य हो । आफ्नो मुद्धाका लागि उम्मेदवारी दिनु पर्छ ।” आँफुहरु अमेरिकी साम्राज्यवादको बिरोधी अभियानको रुपमा निर्वाचनमा आएको उहाँको जीकीर छ । सरकारलाई समर्थन दिएर प्रतिपक्षमा वसेको जनमोर्चा सरकारको गुण र दोशका आधारमा बिरोध र समर्थन गर्ने केसीको भनाई छ ।

    कार्यक्रममा बोल्दै उम्मेदवार शर्माले नेपाललाई प्रयोगशाला बनाउन खोजीएको र यसको बिरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । साम्राज्यबादी शक्तिको बिरुद्धमा अभियानको रुपमा आँफुहरु जनताकोमा जाने उहाँको भनाई थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.