• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

नेपालीको संस्कृति र सुन्दरतालाइ विश्वमाझ परिचित गराउन फोटोग्राफरको अहम भुमिका:उपप्रमुख चित्रसेन अधिकारी

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले नेपाल र नेपालीको संस्कृति र सुन्दरतालाइ विश्वमाझ परिचित गराउन फोटो ग्राफरहरूको अहम भुमिका रहेको बताउनु भयो । नेपालमा फोटोग्राफरहरुको महत्त्व दिन प्रति दिन बढ्दै गएको बताउदै उप प्रमुख अधिकारीले फोटोले मानिसको जिवनमा ठूलो प्रभाव पार्न सक्ने समेत स्पष्ट पार्नु भयो ।

    चितवन फोटोग्राफी सघको ४१ औ बार्षिक साधारणसभा तथा नयाँ बर्ष २०८० सालको भित्तेपात्रो बिमोचन समारोहलाई आज सौराहमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले भन्नू भयो,तस्वीर आफै बोल्छ भन्ने उदाहरण यसैको प्रतिफल हो । उहाँले फोटो मार्फत पनि स्थानीय सरकारले गरेका राम्रा तथा नराम्रा काम वा कमिकमजोरी अंगालिदिन पनि आग्रह गर्नु भयो ।

    फोटोग्रफी व्यवसायीहरुको पेशालाई कसरी व्यवस्थीत गर्न सकिन्छ भन्ने तर्फ स्थानीय सरकारको हैसियतले भरतपुर महानगरपालिका गम्भीर रहेको प्रष्ट पार्दै उहाँले छरिएर रहेका फोटोग्राफर व्यवसायीलाई एक जुट बनाउन स्थानीय सरकार सधै तपाईहरु कै साथमा रहेको उल्लेख्य गर्नुभयो । नेपालको अर्थतन्त्रलाई थप चलायमान बनाउन फोटोग्राफरहरुको अतुलनीय योगदान रहेको स्मरण गर्नु हुँदै उप प्रमुख अधिकारीले पर्यटन प्रबर्द्धनका लागि पनि फोटोग्राफीहरुको उत्तिकै महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

    साथै उप प्रमुख अधिकारीले समाजको दर्पणको रुपमा रहेको फोटोग्राफर क्षेत्रलाई महानगरले आगामी दिनमा जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उल्लेख गर्नु भयो । भरतपुर भ्रमण बर्ष सन् २०२४ लाई सफल बनाउन सघले महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नेमा पनि उहाँले बिश्वास व्यक्त गर्नु भयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.