• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

गगन थापाले भने – जीतनारायण दुखमा कयौ पटक पहाड उक्लिए तर फोटो खिचाएनन्

  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्षेत्र नम्बर दुईका उमेदवार नेपाली काँग्रेसका महान्त्री गगन थापाले भावनाको कुरामा नलागी आफ्नो उमेदवार जिताउन लागी परेका छन् । स्थानिय भूगोलसंग परिचित रहेका उनले छान्न आग्रह गरे । स्थानिय भुगोल चिनेको सच्चा प्रनिनिधि रहेको कारण पार्टीले उमेदवार बनाएको भन्दै जिताउन आग्रह गरे ।

    ‘ जित नारायण कयौ पटक पहाड उक्लिए तर फोटो खिचाएनन् , यही माटो चिनेको उमेदवार हो , ’ थापाले भने , ‘ उहाँलाई संसदमा पठाए विकासका आकाक्षा पुरा गर्न सकिन्छ । यो पटक हामी विचलित हुन भएन , ’ संसदमा लड्न भिड्न सक्ने विचारको स्थानिय नेतालाई जिताएर पठाउन आग्रह गरे । वर्षौदेखी पार्टी र स्थानिय समस्यामा भिड्दै आएका उमेदवार पिार्टीका उमेदवार जिताउन आग्रह गरेका छन् । थापाले पार्टीभित्र बसेर मनको हरि नविर्सन आग्रह गरेका छन् ।

    पार्टीभित्र बसेर आफ्नै उमेदवारलाई भोट नहाल्ने परिपाटी त्याग्न आग्रह गरेका छन् । पार्टीका उमेदवार हराएर पार्टी रुपमान्तरण नहुने भन्दै कार्यकर्तालाई चुनावी परिणाम ल्याउनका लागी अनुरोध गरेका छन् । कालिका नगरपालिकाको क्लब चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कार्यकर्ताको चाहना अनुसार पार्टिलाई रुपान्तरण गर्न लागेको बताउदै महामन्त्री थापाले पहिलाको कुरा विर्सिएर यो पटक पार्टीलाई जिताउन आब्हान गरेका छन् ।

    ‘ पार्टी रुपमान्तरण गर्नुपर्छ , तपाईले सोचे अनुसार हामी गर्दैछौ , जीतनारायण हराएर काँग्रेस रुपमान्तरण हुने हो र ?, ’ उनले प्रश्न गरे , ‘ बाहिर रुख रुखमा भन्ने भित्र भोट नहाल्ने काम छोडौ । सबैकुरा विर्सिएर यो पटक पार्टीका उमेदवार जिताउनुस । यो पाँच वर्ष फेरी खेर नफाल्न हुदैन । ’

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.