• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण सकलन गर्ने

  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले बैशाख १६ गते बाट वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण सकलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकहरुमा गएका भरतपुर महानगरपालिका भित्रका ब्यक्तिहरुको सहि दस्तावेज निर्माण गर्न विवरण सकलन गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरका २९ वटै वडामा गएर गणकहरुले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यहरु सग यथार्थ विवरण सकलन गर्ने छन ।

    त्यसका लागी बिहिवार भरतपुर महानगरपालिकाले वैदेशिक रोजगार सम्बन्धि तथ्यांक सकलन, अभिलेखिकरण तथा पार्श्वचित्र निर्माण गर्न गणकहरुलाइ दुई दिने अभिमुखिकरण कार्यशाला गोष्ठीको आयोजना गरेको छ । स्वास्थ तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले भरतपुर महानगरपालिकाका प्रत्येक वडा बाट एक एक जना गणकहरुलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताउनु भयो ।

    यो कार्य महानगरको एक महत्त्वपूर्ण कार्य हो पौडेलले भन्नू भयो, महानगरले अब वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको दस्तावेज निर्माण गर्ने छ । गणकहरुले आगामी असार १५ भित्रमा तथ्यांक सकलन गरेर महानगरपालिकामा बुझाइ सक्नु पर्ने पौडेलको भनाइ छ । वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको घर घरमा गएर उनिहरुको पारिबारिक विवरणका साथै लिग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधी, बुझेर गए नगएको,सीप सिके नसिकेको,मान्यता प्राप्त म्यानपावर बाट गए नगएको,वैदेशिक रोजगारी बाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्ने छन ।

    प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले एक महत्त्वपूर्ण दस्तावेज निर्माण गर्न लागेको प्रष्ट पार्नु भयो । यो दस्तावेज निर्माण भएपछि वैदेशिक रोजगारीमा गएकाहरुको यकिन तथ्यांक आउने र फर्केर आएकाहरुले महानगरपालिका बाट कस्तो अपेक्षा गरेका छन भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्नेमा बिश्वास व्यक्त गर्नु भयो ।

    सामी कार्यक्रमका शुसासन सयोजक भक्त राइले दुई दिन सम्म गणकहरुलाइ प्रशिक्षण दिनु हुने छ भने सम्पर्क ब्यक्ति सुकदेब ढकालले सहजीकरण गर्नु हुने छ । महानगरपालिकामा वैदेशिक रोजगारीमा जानेको सख्या १० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ भने स्थायी रुपमा बसोबास गर्ने घर धुरीको सख्या ७७ हजार रहेको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.