• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

चौथो मिस एसईई स्टार चितवन हुँदै, बैशाख १६ र २२ गते अडिसन

  •   शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चौथो संस्करणको मिस एसईई स्टार चितवन २०२३ हुने भएको छ । आयोजक नेपाल डायरिजले मिस एसईई स्टार चितवन २०२३ आयोजना हुने घोषणा गरेको हो । एसईई परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गर्दै नेपाल डायरिजले हरेक वर्ष मिस एसईई स्टार चितवन आयोजना गर्दै आएको छ ।

    तर कोभिड १९ महामारीका कारण २०१९ पछि उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन । तीन वर्षपछि यस पटक कार्यक्रम आयोजना गर्न लागिएको नेपाल डायरिजका प्रवन्ध निर्देशक बिनेश थापाले जानकारी दिनुभयो । मिस एसईई स्टार चितवनमा हालै एसईई दिएर बसेका छात्राहरु सहभागी हुन पाउनेछन् । यसका लागि दुई दिन अडिसन हुने थापाले बताउनुभयो । पहिलो अडिसन बैशाख १६ गते शनिबार हुनेछ । यस्तै दोस्रो अडिसन बैशाख २२ गते शुक्रबार हुनेछ ।

    अडिसन भरतपुरको नारायणी पब्लिक कलेजमा बिहान ११ बजेदेखि हुने कार्यक्रम निर्देशक निकेश बरालले जानकारी दिनुभयो । दुबै अडिसनबाट छनौट भएका सहभागीहरुलाई ४० दिनको प्रशिक्षण दिइनेछ । उनीहरुलाई अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुहरुले प्रशिक्षण दिनेछन् । ४० दिने प्रशिक्षणपछि जेष्ठको अन्तिम साता भव्य कार्यक्रम हुनेछ । कार्यक्रमका ख्यातिप्राप्त कलाकारहरुको पनि उपस्थिति रहनेछ । विजेताहरुले दश जोड दुई अध्ययनका लागि छात्रवृत्तिसँगै आकर्षक पुरस्कारहरु प्राप्त गर्ने कार्यक्रम संयोजक सुशिल पन्तले जानकारी दिनुभयो । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको पन्तले बताउनुभयो ।

    कार्यक्रमको प्रवर्द्धक संस्थामा उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय कलाकार संघ, फोटोग्राफी पार्ट्नरमा शुभ वेडिङ, अफिसियल ड्रेस डिजाइनरमा आइएफसी र चित्रकथा बुटिक र मेकअप पार्ट्नरमा योर स्टाइल ब्युटी होम, डिजिटल पार्ट्नरमा टेक कम्युनिटी होम, पेमेन्ट पार्ट्नरमा आईएमई पे र ब्रोडकास्टिङ पार्ट्नरमा बागमति टिभी रहेका छन् ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.