• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

नारायणी मावि र बालकुमारी माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

  •   शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल – १४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो । यस रकमबाट नारायणीका ७९ जना र बालकुमारीका ४१ जना विद्यार्थीले एकबर्षको लागि छात्रवृत्ति पाउनेछन ।

    उक्त चेक रकम संस्थाले स्कुलका अध्यक्ष एवं प्रधानाध्यापकलाई हस्तान्तरण गरेको थियो । संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीलार्ई लक्षित गर्दै दुईवटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका नारायणगढ शाखाका अध्यक्ष विवेक चाचानले त्यस्ता विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने हेतुले विद्यालय छनौट गरि छात्रवृत्ति प्रदान गरिएको बताए । यसअघिपनि संस्थाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालयको पूर्वाधार, शिक्षण सामाग्रीमा सहयोग गर्दै आएको भन्दै संस्थाले अन्य सामाजिक काममा पनि सहयोग गर्दै आएको जानकारी दिए ।

    संस्थाका पूर्व अध्यक्ष विकास बर्माले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत देशका विभिन्न भागमा शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरेको बताए । उनका अनुसार संस्थाको कार्यतालिका अनुसार यसैसाता राउण्ड टेबल नेपालले देशका दर्जन भन्दा बढी जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले यो सहयोगले आर्थिक अभाव भएका विद्यार्थीको शैक्षिक उनन्नयनमा टेवा पुग्ने बताए ।

    नारायणी माविका अध्यक्ष टेक बहादुर थापाले राउण्ड टेबलले गरेको यो सहयोगले यहांँका विद्यार्थीको पठन पाठनमा ठूलो मदत पुग्ने बताए । यो विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय रहेको भन्दै सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार तथा दक्ष शिक्षक उपलब्ध गर्न कठिनाई भएको बताए । विद्यालयमा दृष्टिबिहिन र बौद्धिक अपांगले समेत अध्ययन गर्दै आएको बताउंँदै थापाले यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामा मदत पुग्ने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजु पौडेलले सहयोगको प्रशंसा गर्दै दिईएको छात्रवृत्ति निरन्तर रहने विश्वास व्यक्त गरे । छात्रवृत्तिले विद्यार्थीमा उर्जा र प्रतिस्पर्धा गर्न प्रेरणा मिल्ने भन्दै उनले विद्यार्थीहरुको शैक्षिक दक्षतामा समेत बृद्धि हुने बताए । कार्यक्रमका संयोजक शुशील अग्रवालले संस्थाले यस अघि स्वास्थ्य, तथा अन्य सामाजिक काममा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा सार्वजनिक शौचालय निर्माणको लागि स्थानीय सरकारसंँग मिलेर काम गर्ने बताए ।

    सो अबसरमा महालक्ष्मी विकास बैंकले छात्रवृत्ति पाएका विद्यार्थीलाई झोला वितरण गरेको थियो । कार्यक्रममा राउण्ड टेबलका पदाधिकारी तथा सदस्य, बैंकका कर्मचारी एवं अभिभावक लगायतको सहभागिता रहेको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.