• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

व्यवसायी कँडेल मृत्यु प्रकरणः आरोपि बिरुद्ध पक्राउ पूर्जी जारी

  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपालका परिचित पोल्ट्रि व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपि दुई जनालाई पक्राउ पूर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराए संगै जिल्ला प्रहरी कार्यालय चितवनले चितवन जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार जाहेरीमा दिईएका नामका व्यक्तिहरुका लागि पक्राउ पूर्जी जारी गरिसकिएको हो । परिवारका तर्फबाट कडेंलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदिप रुङ्टा र कडेंलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल बिरुद्ध किट्टानी जाहेरी परेको हो ।

    जाहेरी परे संगै पक्राउ पूर्जी जारी गरि देशभर प्रहरीका युनिटहरुसंग समन्वय गरिएको कार्कीले बताउनुभयो । उद्योग बाणिज्य संघ चितवन र उद्योग संघ चिवतन लगायतका नीजि क्षेत्रको ज्ञापन पत्र बुझ्दै उहाँले भन्नुभयो “हामीले पक्राउ पूर्जी जारी गरि सकेका छौ । अपराध महाशाखा, सिआईबि लगाएतको टोलीलाई समेत खवर गरेर देशभरका प्रहरी युनिटहरुसंग समन्वय गरेका छौ ।” आरोपि भनिएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।

    ज्ञापनपत्र बुझाउँदै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरि जस्तो सुकै विषम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको नीजि क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । यसको परिणाम कडेंलले मृत्युको शिकार बन्नु परेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोशिलाई पक्राउ गरि कारबाही गर्न उहाँले माग गर्नुभयो ।

    दोशिलाई कारवाही नहुने हो भने अन्य कयौं व्यवसायीहरुले आत्महत्या गर्न बाध्य हुने भन्दै संघले तत्काल पक्राउ गर्न दवाव स्वरुप आन्दोलनका कार्यक्रमहरु समेत संञ्चालन गर्ने जनाएको छ । नीजि क्षेत्रको अगुवाईमा बिहिबार देखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्ने समेत जनाईएको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार जिल्ला प्रहरी कार्यालय चितवन अगाढी ११ः३० वजे धर्ना दिने बिहिबार सम्म पनि दोशी पक्राउ नभए थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कडेंलले जानकारी दिनुभयो ।

    मृतक शंकर कडेंल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत अबस्थामा भेटिएका थिए । केही महिना अघि कडेंलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.ली.को शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रि पछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दवाव दिएको उनको सुसाईट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । कडेंल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षिय कडेंल भरतपुर महानगरपालिका वडा नम्बर ८ निवासी हुन ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.