• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

एएफयुमा नवनियुक्त उपप्राध्यापकका लागि पेडागोजी तालिम

  •   शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) निरन्तर शिक्षा केन्द्रको आयोजनामा नवनियुक्त उपप्राध्यापकका लागि इन्ट्रक्सनल पेडागोजी सम्बन्धी पाँच दिने तालिम बिहिबारबाट सुरु भएको छ । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले तालिमको उद्घाटन गर्दै नवनियुक्त उपप्राध्यापकहरु आफ्नो पेशागत मर्यादामा रहि निरन्तर विश्वविद्यालय र देशको हितमा अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष त्रिपाठीले विश्वविद्यालयका निर्दिष्ट म्याण्डेटहरुः शिक्षण, अनुसन्धान र प्रसारमा निरन्तर जुटिरहन तालिमका सहभागीलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले तालिम तथा कार्यक्रमहरुमा गरिने खर्च भनेको खर्च नभई विश्वविद्यालयको हितमा गरिने लगानी भएकाले विश्वविद्यालले शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धिमा प्राथमिकता दिएको बताउनुभयो । रजिष्ट्रार थपलियाले अध्ययन, अध्यापनका साथसाथै अनुसन्धानात्मक कार्यक्रममा पनि विशेष जोड दिएको हुँदा नयाँ आउनुभएका उपप्राध्यापकहरुलाई अध्यापनसँगै अनुसन्धानमा सहभागी हुन समेत आग्रह गर्नुभएको थियो ।

    कार्यक्रमा विश्वविद्यालयको सेवा आयोगका सदस्य प्रा.डा.पुष्कर पाल, कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्रा.डा. होमबहादुर बस्नेत, स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक प्रा.डा.भुमिनन्द देवकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा विश्वविद्यालयका प्राध्यापकहरु, आर्थिक तथा कर्मचारी प्रशासन महाशाखा प्रमुखहरु, काठमाडौँ विश्वविद्यालय र लिटल एन्जेल्स एजुकेशन फाउण्डेसनका शिक्षाविद्हरुले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् ।

    तालिममा शिक्षण सिकाई र मुल्यांकनका विधिहरु, परिक्षा सञ्चालन सम्बन्धि विभिन्न आयामहरु र विश्वविद्यालयमा प्रचलित आधारभुत प्रशासनिक तथा आर्थिक प्रकृया विषय समेटिएको तालिमका संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले बताउनुभयो । यस्ता किसिमका तालिमहरुले सहभागीहरुको शिक्षण सिकाईमा प्रभावकारी परिवर्तन ल्याउने र शैक्षिक गुणस्तरमा उल्लेख्य वृद्धि हुने निर्देशक डा. भट्टराईले बताउनुभयो । तालिममा विश्वविद्यालयको कृषि संकाय र आंगिक कलेजहरुमा नियुक्त भएका १५ जना उपप्राध्यापकहरुको सहभागीता रहेको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.