• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

‘धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन हुँदैन’

  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । धर्म परिवर्तनबाट जातीय व्यवस्थाको उन्मुलन नहुने अधिकारकर्मीले बताएका छन् । नारायणी कला मन्दिर चितवनमा चलिरहेको चित्तौन कचेहेरीमा गरिएको ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ विषयक छलफलमा उनीहरुले यस्तो बताएका हुन् । सामाजिक अभियानकर्मी रुपा सुनारले धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन नहुने दावि गरेकी छन् ।

    ‘दलित समुदायले पुस्तौंदेखि विभेद भोगिरहेको छ । पहिले र अहिलेको विभेदको प्रकृति फरक त भएको छ तर विभेद कायमै छ । यसबाटै उन्मुक्तिका लागि कम विभेदको आशामा धर्म परिवर्तन भइरहेको छ, उनले भनिन् ‘धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन हुन्छ भन्नु तावाको माछा भुंग्रोमा गएजस्तै हो ।’ उनले दलित मुक्तिका लागि सोंच र व्यवहारमा परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।

    दलित आन्दोलनभित्र दलित महिलाहरुलाई नेतृत्व दिन तयार नभएको उनले बताईन् । सामाजिक अभियान कर्मी विकास विश्वकर्माले ऐन कानुन बनेपनि विभेद हट्न नसकेको बताए । पछिल्लो १० बर्षको तथ्यांक सार्वजनिक गर्दै विश्वकर्माले प्रत्येक तीन महिनामा दलित भएकै कारण एक जना मारिने गरेको बताए। ‘जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बन्यो ।

    तर, २०७८सम्म आउँदा दलित भएकै कारण ४० जना मारिए,’उनले भने, ‘ऐन बनेपनि सामाजिक विभेद हटेन्।’ जातिय विभेदको अन्तय गर्न गैरदलित समुदाय पनि लाग्न उनले अनुरोध समेत गरेका छन् । लेखक एवम् अध्येता शिवहरी ज्ञवालीले परिवार र समाजले जातिय भेद्भाव गर्न सिकाएको बताए । नेपालमा २००३ सालदेखि दलित मुक्ति आन्दोलन भएको मानिन्छ ।

    चितवनमा भने २०२०सालदेखि दलित समुदाय संगठित भएर आन्दोलित भएको ज्ञवाली बताए । चितवनको माडी, जुगेडि नारायणघाटमा समेत दलित समुदायले आन्दोलन गरेको बताए । ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ सत्रको सहजिकरण मनोज लोहारले गरेका थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.