नारायणगढ । भरतपुर महानगरपालिका वडा नं.१ स्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ नदी किनारमा निर्माणाधीन तटबन्ध । ‘सि बिच’ मोडलमा निर्माण भइरहेको तटबन्धको यतिबेला ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तस्बिर ः सनद अधिकारी/रासस