• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनमा ‘आयो’ एपबाट बाइक र अटो बोलाउन सकिने

  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ ।

    कम्पनीले चितवन र काठमाडौंमा एकसाथ सेवा सुरु गरेको हो । सेवा सुरु गरेको दुई महिनाको अवधिमानै हजारौंले ‘आयो’ एप मार्फत सेवा लिएको बजार प्रमुख नेत्र किँरातीले जानकारी दिनुभयो । उहाँले दुई महिना अघि काठमाडौंमा र एक महिना अघिदेखि चितवनमा सेवा दिन थालिएको बताउनुभयो ।

    सुरुवातको चरणमा ४७५ वटा बाइक र १२५ वटा अटोले जिल्लामा सेवा दिन थालेको कम्पनीले जनाएको छ । ‘एक महिनाको अवधिमा जिल्लामा २७ सय बढिले सेवा लिइसक्नुभएको छ,किँरातीले भन्नुभयो’,यात्रुहरुले आजै एप डाउनलोड गरेर सेवा लिन सक्नुहुनेछ ।’ यात्रुले एपमा गएर सवारी छनोट गरेपछि आफ्नो गन्तव्यसम्मको भाडादर समेत थाहा पाउने उहाँले बताउनुभयो ।

    ‘चितवनमा ‘आयो’ को सेवा सुरु गर्नु भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । यसले यात्रु र चालक दुवैलाई राम्रो अवसर प्रदान गर्ने छ,उहाँले भन्नुभयो ।’ यात्रु, चालक र सवारी साधनका लागि कम्पनीले विमा समेत गरेको छ । यात्रुले सवारीसाधन बुक गरेको १० मिनेट भित्र सेवा प्राप्त गर्ने किँरातीले बताउनुभयो । ‘आयो’ को सेवा २४ सै घण्टा संचालन हुनेछ ।

    प्रोमो कोड आयो ५५ प्रयोग गरी पहिलो पाँच राइड सम्म ७० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । पाँच राइड पछि प्रोमो कोड चितवन २५ प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाइनेछ । भाडदर बाइकको प्रतिकिलोमिटर १८ रुपैंया तोकिएको छ । कम्पनीले यो सेवा देशैभर विस्तार गर्ने योजनाका साथ काम गरिरहेको जनाएको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.