• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

प्रेस युनियनलाई सबैकाे साझा संगठन बनाउनु पर्छ : अध्यक्ष लम्साल

  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनलाई सबैकाे साझा संगठनकाे रुपमा बिकास गर्नुपर्ने बताउनुभयाे । नेपाल प्रेस युनियन चितवनकाे नबाैं अधिबेशनबाट निर्वाचित कार्यसमितिकाे पदस्थापन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले युनियनलाई भूई मान्छेकाे कुरा भन्न सक्ने युनियन वनाउनु पर्ने बताउनु भयाे ।

    प्रेस युनियनलाई नियम, विधि र पत्रकारीताकाे मर्ममा लाग्न आग्रह गर्नुभएकाे छ । विधि, विधान भन्दा बाहिर प्रेस युनियन बाहिर नजाने उहाँकाे भनाई थियाे । युनियन कर्मिले सबैलाई न्याय गर्नु पर्ने उहाँले बताउनुभयाे । प्रेस युनियन चितवनकाे भवनलाई केन्द्रीय तालिमकेन्द्र बनाउन सबैले सहयाेग गर्न उहाँले आग्रह गर्नुभयाे । कार्यक्रममा बाेल्ने बक्ताहरुले पत्रकमरीतामा देखिएका समस्या समाधान गर्न नेपाल प्रेस युनियन लाग्नु पर्ने बताउनुभयाे । समाजमा भएका समस्याहरुलाई जस्ताकाे तस्तै ल्याउन सक्नु पर्ने बताएका थिए ।

    कार्यक्रममा बाेल्ने बक्ताहरुले पत्रकमरीताकाे मर्म र कर्म एक वनाएर जानू पर्ने बताउनु भयाे । साे अबसरमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारमयण श्रेष्ठ,संविधान सभा सदस्य गिता वाग्ले, प्रदेश सभा सदस्यहरु उत्तम जाेशी,बिनु रायमाझि पाैडेल,मायाँ श्रेष्ठ,नेपाल प्रेस युनियनका महासचिब दिलिप पाैडेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्याैपाने, प्रबक्ता अनमाेल अधिकारी, प्रेस युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, मैयादेवी ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस चाैतारी नेपालका केन्द्रीय निर्वाचन आयाेगका उपाध्यक्ष नवराज ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणी ज्ञवाली लगाएतले बाेल्नु भएकाे थियाे ।

    कार्यक्रममा नेपाल प्रेस युनियन चितवनकाे ८ अौ जिल्ला अधिबेशनबाट निर्वाचित कार्य समितिबाट उत्कृष्ठ सदस्यमा काेषाध्यक्ष बिप्लब काफ्लेलाई सम्मान गरिएकाे थियाे । युनियनकाे नवाैं जिल्ला अधिबेशन बैशाख २७ गते सम्पन्न भएकाे थियाे । कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.