• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनमा सवारीसाधन कारवाहीबाट २ करोड ८६ लाख बढी राजश्व संकलन

  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८, ०७९ मा सवारी साधन कारवाहीबाट १० महिनामा २ करोड ८६ लाख बढी आम्दानी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको श्रावण देखि बैशाखसँम्म २ करोड ८६ लाख ४७ हजार राजश्व संकलन भएको हो ।

    सबैभन्दा बढी राजश्व संकलन चैत्रमा कम मंसिरमा

    कार्यालयले दिएको तथ्यांक अनुसार १० महिनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन चैत्र महिनामा भएको छ भने सबैभन्दा कम मंसिर महिनामा भएको छ । जसअनुसार चैत्र महिनामा ३३ लाख ४९ हजार रुपैंया र मंसिर महिनामा २४ लाख ६१ हजार रुपैंया राजश्व संकलन भएको छ ।

    यस्तै श्रावण महिनामा ३० लाख सातहजार पांँचसय, भदौ महिनामा ३२ लाख २९ हजार, असोज महिनामा २४ लाख ६४ हजार र कार्तिक महिनामा २८ लाख २८ हजार पांँचसय रुपैंया संंकलन भएको छ । यस्तै पुष महिनामा २५ लाख २८ हजार , माघ महिनामा २९ लाख ६८ हजार पांँचसय, फागुन महिनामा २९ लाख २१ हजार रुपैंया र बैशाख महिनामा २८ लाख ९० हजार पांँचसय रुपैंया संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

    कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ्गले गाडीको सवारी आगमन जति बढ्छ उत्तिनै कारवाहीको संंख्या पनि बढ्ने हुनाले राजश्व तुलनात्मक रुपमा चैत्रमा बढी भएको बताउनु भयो । ‘मंसिरमा संघीय निर्वाचन पनि भयो त्यसबेला ट्राफिक प्रहरी चुनावमा व्यस्त हुंँदा पनि राजश्व संकलन कम हुनसक्छ ।’ उहांँले भन्नुभयो ।

    ३३ हजार ६८३ सवारी साधन कारवाही  जिल्लामा १० महिनाको अवधिमा ३३ हजार सवारी साधन कारवाहीमा परेका छन । चालु आबको श्रावणदेखि बैशाख सम्म सबै प्रकारका साधन गरी उक्त संख्यामा कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी १० हजार ८५४ वटा मोटरसाइकल कारवाहीमा परेका छन भने, सबैभन्दा कम १ हजार ४२३ वटा ट्रयाक्टर कारवाहीमा परेका छन ।

    यस्तै गरी सो अवधिमा ५हजार ६५१ ट्रक÷ट्रिपर, ३ हजार २१४ वटा बस÷माईक्रो, ६ हजार ४०८ जिप÷कार, र टेम्पो र अन्य गरी ६हजार १३३ कारवाहीमा परेका हुन् । प्रमुख तामाङ्गले सवारीको संख्या बढेसंँगै मोटरसाइकलको कारवाही संख्या पनि बढेको बताउनु भयो । ‘चितवनमा अन्य सवारीसाधन भन्दा बढी मोटरसाइकलको संख्या पनि बढी छ, उहांँले भन्नुभयो, लापरवाही र गल्तीपनि मोटरसाइकलबाट हुने गर्छ ।’

    बिशेषगरी ट्याक्टर कृषिकर्ममा प्रयोग हुने र यसको संख्या कम र ग्रामीण क्षेत्रमा प्रयोग हुने भएकोले ट्याक्टरको कारवाही कम भएको उहांँले बताउनु भयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.