• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

अर्बिट स्कुलमा जनप्रतिनिधिसंँग विद्यार्थीको अन्तरक्रिया

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गणतन्त्र दिवसको अवसरमा भरतपुर ५ मा रहेको अर्बिट स्कुलले शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । स्कुलले जनप्रतिनिधि सग बिद्यार्थी गणतन्त्र दिवस बिशेष कार्यक्रमको आयोजना गरेको हो ।

    आम जनताले परिकल्पना गरे अनुसारको नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुन नसक्दा गणतन्त्रको महत्त्व खासै उपलब्धिमुलक नभएको भन्ने बिषयमा अन्तरक्रिया भएको हो । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले बर्तमान अवस्थामा गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताउनु भएको छ ।

    गणतन्त्र पश्वचात नेपालले सोचे अनुसारको उपलब्धि हासिल गर्न नसकेको स्मरण गर्दै उहाँले गणतन्त्रको रक्षा र सहि कार्यान्वयन गर्न सबै सग आग्रह समेत गर्नु भयो । उहाँले देशमा टिकाउ शिक्षाको खाचो रहेको बताउनु भएको छ । बर्तमान अवस्थामा शिक्षाको ठुलो शक्ति बिदेशीनु नेपालका लागि बिडम्बना रहेको उप प्रमुखको टिप्पणी रहेको छ ।
    शिक्षित युवा युवतीहरु ठूलो सख्यामा बिदेशीनुले नेपालको शैक्षिक क्षेत्र सगै आर्थिक एवं बिकासका काममा ठूलो असर पुगेको पनि उहाँले औल्याउनु भयो ।

    उक्त कार्यक्रममा विद्यार्थीहरुले नगर उप प्रमुख सग गणतन्त्र पश्चात् नेपालमा आएको परिवर्तनका बारेमा प्रश्न समेत गरेका थिए । नेपाल गणतान्त्रिक ब्यबस्थाको स्थापना, महत्त्व र सुदृढीकरण सग सम्बन्धित विद्यार्थीहरुका जिज्ञासाहरुको उप प्रमुखले जवाफ दिनु भएको थियोे । साथै उहाँले जनप्रतिनिधिहरुले स्थानीय निकायमा रहेर बिकास निर्माणका काममा गर्दाको यथार्थ अनुभव पनि विद्यार्थीहरु सग आदानप्रदान गर्नु भएको थियोे ।

    कार्यक्रममा भरतपुर ५ का अध्यक्ष युद्ध प्रसाद श्रेष्ठ,
    बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपेन्द्र ढकाल,स्कुल इन्चार्ज नारायण गौतम, नेपाल जेसिजका पुर्ब अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य अरुणेश्वर खनाल,शिक्षक अभिभावक सघका अध्यक्ष रामचन्द्र अधिकारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

    बिक्रम सम्बत २०६५ जेठ १५ मा नेपालमा गणतन्त्रको घोषणा भएको थियोे ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.