• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गणतन्त्र संस्थागत गर्न दलका नेता र कर्मचारी सच्चिनु पर्छः मन्त्री जोशी

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गणतन्त्रका उपलव्धिहरु संस्थागत गर्नका लागि दलका नेता र कर्मचारी सच्चिन आबश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिबस समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको शहिद परिवार सम्मान तथा बिचार बिमर्श कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा बिभिन्न तवरबाट आक्रमण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्र संस्थागत गर्नका लागि राजनैतिक दल इमान्दारिताका साथ लाग्नुपर्छ ।”

    नेता र कर्मचारीमा परिवर्तन आबश्यक रहेको भन्दै उहाँले थप्नुभयो “नेता र कर्मचारीले घुस लिदैंनौ र खाँदैनौ भन्ने अठोट लिन सक्नु पर्छ ।” कार्यक्रममा बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, हरि सापकोटा, इश्वर सापकोटा, नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुुब पोख्रेल, नेकपा एमालेका उपाध्यक्ष कमलराज पाठक, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, नेकपा समाजबादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लगाएतले गणतन्त्र संस्थागत गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

    सो अवसरमा शहिद परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा लोकतान्त्रीक गणतन्त्रका बिषयमा रमाकान्त सापकोटा र डा. एकनारायण पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही अबसरमा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको माध्यामिक बिद्यालय स्तरिय निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने पोलर स्टार स्कुलका आँचल देवकोटा, द्धितीय हुने स्काईराईडर स्कुलकी प्रसंसा पंगेनी र तृतीय हुने भृकुटी स्कुलकी दृष्टि न्यौपानेलाई पुरस्किृत गरिएको थियो ।

    गणतन्त्र दिवस मुल आयोजक समितिका संयोजक एबं जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्ने भन्दै यस अबसरमा गरिएका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो । भरतपुरको चौबीसकोठीबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिमा आएर कार्यक्रममा परिणत भएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.