• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

स्काउटद्वारा भरतपुर महानगर प्रमुख र उप प्रमुख दिक्षित

  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  ।  भरतपुर महानगरपालिका स्काउट प्रमुख तथा सरक्षक दिक्षित हुनु भएको छ। महानगर प्रमुख तथा उप प्रमुख स्काउट दिक्षित हुनु भएको हो । बिहिवार एक भब्य समारोहका बिच महानगर प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारी दिक्षित हुनु भएको हो । स्काउट प्रमुख तथा सरक्षकलाई नेपाल स्काउटका केन्द्रिय सयोजक लोक बहादुर भण्डारीले दिक्षित गराउनु भएको हो । स्थानीय स्तरमा पालिका प्रमुख सरक्षक तथा उप प्रमुख स्काउट प्रमुख रहने ब्यबस्था छ ।

    भरतपुर महानगरपालिकाको आयोजना तथा भरतपुर महानगर स्काउट समितिको ब्यबस्थापनमा भएको भरतपुर महानगरपालिका स्काउट तदर्थ समिति, सरक्षक, प्रमुख स्काउट तथा सचिबको दिक्षान्त समारोहमा नगर प्रमुख तथा उप प्रमुखलाई दिक्षित गराइएको हो । दिक्षित समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगर स्काउट प्रमुख एवं नगर उप प्रमुख चित्रसेन अधिकारीले अबको योजना एक घर एक स्काउटको रहेको उल्लेख गर्नु भयो । व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ स्काउट प्रमुख अधिकारीले भन्नू भयो ।

    स्काउट प्रमुख अधिकारीले स्काउटको दश सिद्धान्तको पालना गर्न सबैमा आग्रह समेत गर्नु भयो । समाज र समुदायले परिवर्तन खोजेको बताउदै उहाँले परिवर्तन स्काउट बाटै शुरु हुने पनि बताउनु भयो । आगामी दिनमा अझ शशक्त भएर समाजिक सेवा र दिन दुखीहरुको सेवामा लाग्न सबै स्काउटरहरुलाइ अनुरोध समेत गर्नु भयो । देशका सात सय त्रिपन्न पालिकाहरुमा भरतपुर महानगरपालिकालाई एक नम्बरको स्काउट मैत्री महानगर घोषणा गर्ने गरि काम गर्नु पर्नेमा पनि जोड दिनु भयो ।

    त्यस्तै दिक्षान्त समारोहलाइ सम्बोधन गर्दै भरतपुर महानगर स्काउट सरक्षक एव महानगर प्रमुख रेनु दहालले स्काउटको मान्यता बिश्व ब्यापी रहेको चर्चा गर्नु भयो । स्काउट समाजको गहना भएको बताउदै सरक्षक दहालले सामाजिक कार्यमा प्रगति हुने गरि काम गर्ने निकाय भनेको नै स्काउट भएको टिप्पणी गर्नु भयो । स्थानीय स्तरमा स्थानीय आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने प्राबधान छ । त्यस्तै पालिका स्तरमा नगर शिक्षा अधिकारी सदस्य सचिब रहने कार्यब्यबस्था छ ।

    त्यस्तै केन्द्रमा सरक्षक प्रधानमन्त्री, प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री र प्रमुख आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने ब्यबस्था छ । स्काउटले युवाहरूलाई कुलतमा फस्न नदिन, फसिसकेकाहरूलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । युवालाई असल नागरिक बनाउनुको साथै अनुशासन कसरी पालना गर्ने, देश निर्माणमा कसरी लाग्न सकिन्छ भन्ने कुरामा स्काउटले मद्दत पुर्‍याउछ ।

    समारोहमा नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल,नेपाल स्काउटका केन्द्रिय सयोजक लोक बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियोे । बिश्वका करिब १७२ देशमा स्काउट सन्चालनमा रहेको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.