• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

भरतपुरमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सुरक्षित आप्रवासन सामी कार्यक्रम

  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुरमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सुरक्षित आप्रवासन सामी कार्यक्रम भएको छ । भरतपुर महानगरको आयोजनामा बुधवार वैदेशिक रोजगार र वर्तमान अवस्थाको बिषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो । ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरीएको थियो । पछील्लो समयमा बैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै जाँदा सुरक्षित आप्रवासनको निकै खाँचो रहेको कार्यक्रमका संयोजक सूर्यप्रसाद पौडेलले बताए ।

    उनले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले वैदेशिक रोजगारमा सीप तालिम लिनुपर्ने स्वास्थ्य परीक्षण गराउँदा, करारनामामा हस्ताक्षर गर्दा र वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर कम्पनी छनौट लागएतका बिषयमा बिशेष ध्यान दिनुपर्ने पर्ने बताए । बैदेशिक रोजगारिको लागि नेपालको सबै भन्दा धेरै बागमती प्रदेशबाट जाने गरेको तथ्याङमा देखिएको उनले बताए । त्यस मध्य पनि सबै भन्दा धेरै चितवनबाट जाने र चितवनको पनि सवैभन्दा धेरै भरतपुर महानगरबाट बैदेशिक रोजगारको लागि बिदेश पलायन भएको डाटा प्रस्तुत गरे ।

    सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्रले बिदेशमा समस्या परेका व्यक्ती र उनको परिवारको लागि विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए । गन्तव्य मुलुकमा बेपत्ता भएका वा जेलमा परेका नेपाली कामदारहरूको स्थिति पत्ता लगाउन र उद्धार गर्नका लागि सम्बन्धित निकायहरु, राजदूतावास तथा सम्बद्ध संघ संस्थामा पत्राचार र अनुरोध गर्ने, वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दाहरूको निःशूल्क कानुनी उपचारका लागि सम्बन्धित निकायमा पहुँच बढाउन सहयोग, मृत्यु भएका र अङ्गभङ्ग भएका कामदारको हकमा सम्बन्धित निकायवाट क्षतिपूर्ति उपलब्ध गराउन आवश्यकता अनुसार सहजिकरण गर्ने जस्ता काम गर्दै आएको बताए ।

    कार्यक्रमका प्रमुख अतिथी एवम् भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारिले अहिले वैदेशिक रोजगारीमा जाने चुनौतिक बिषय रहेको बताए । उनले वाध्यता र परिस्थितीका कारण बैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुले सुरक्षित तरिकाले सोचेर र बुझेर मात्रै बैदेशिक रोजगारमा जानु पर्ने बताए । त्यस्तै कार्यक्रममा भरतपुर महानगर सामाजिक विकास शाखाका अधिकृत शान्ता कुमारी पौडेलले अहिलेको परिवेश, समाजको बाध्यता र परिवार पाल्नकै लागि मानिसहरु बैदेशिक रोजगारमा जाने गरेका छन ।

    बैदेशिक रोजगारको जानै परेको अवस्थामा सुरक्षित तरिकाले जानु पर्ने उनको धारणा राखिन् । भरतपृुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासन सामी कारुयक्रम गरिरहेको बताईन् । गत बर्षा देखी महानगरले बैदेशिक रोजगारमा गएकाका व्यक्तिको परिवार र उनिहरुको आर्थिक अवस्था कस्तो छ भन्ने बारे प्रत्यक वडा वडामा गणक खटाईएको बताइन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.