• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

इच्छाकामनाको निति तथा कार्यक्रम : शिक्षक,जनप्रतिनिधि र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई बढाउनुपर्ने

  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकका साथै सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम आज सार्वजनिक गर्दै आगामी वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एंव जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने व्यवस्था मिलाउने भएको हो ।

    गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन र सरोकारवालालाई उत्तरदायी बनाउन आगामी वर्षबाट इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकका साथै सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने व्यवस्था ल्याउन लागेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।

    साथै गाउँपालिकाले स्वंयसेवक शिक्षक व्यवस्थापनको कार्यलाई निरन्तरता दिदैँ अझ बढी प्रभावकारी तुल्याइने , विद्यालयको पूर्वाधार सुधारका लागि विद्यालय पूर्वाधार सुार कार्यक्रम संचालन गरिने, अनिवार्य निशुल्क शिक्षाको पूर्ण कार्यन्वयनका लागि सामाजिक जागरणका कार्यक्रम संचालन गर्ने, विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्वपूर्ण रुपमा पालना गराउन कार्यविधि बनाई कार्यन्वयन गर्ने, स्थानिय उत्पादनको प्रवद्र्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानिय आवश्यकता अनुसारको सीप ,एक विद्यालय एक करेसाबारी एक विद्यालय एक पूर्वाधार सुधार कार्यक्रम कार्यन्वयनमा ल्याउने, जीवन उपयोगी स्थानिय पाठ्य सामाग्री निर्माण गरि पाठ्य सामाग्रीको सहज उपलब्धता सुनिश्चितता गरिने नति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    अध्यक्ष गुरुङका अनुसार शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले प्राध्यापक र विद्यालयका प्रधानाध्यापकले अन्य विषयगत शिक्षकसंग कार्यसम्पादन करार गर्ने र उपलब्धी सार्वजनिकरण गर्ने गर्ने व्यवस्था मिलाईन र उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालयलाई नमुना नमुना विदालयका रुपमा विकास गरिने, विद्यालयको नेतृत्वलाई प्रभावकारी बनाउन प्रधानाध्यापक छनौट सम्बन्धी मापदण्ड बनाई कार्यन्वयनमा ल्याउने, करार÷राहत शिक्षकको छनौट तथा पदपूर्ति व्यवस्थापन सहज, सरल र व्यवस्थित बनाउन शिक्षक छनौट सम्बन्धी कार्यविधि बनाई कार्यन्यमा ल्याइने, शक्षिक सरुवाको कारणबाट शैीषक गुणस्तरमा परेको पर्ने प्रभावको समुचित विश्लेषण पश्चात मात्र सुरुवा सहमित दिने अभ्यासलाई कार्यन्वयमा ल्याइने छ ।

    साथै गाउँपालिकाको पूर्व अनुममित बेगर कुनै पनि सिसिमको चन्दा, उपहार, सहयोग प्राप्त गर्ने विदालय प्रशासनलाई प्रचलित कानुन बमोजिम छानबिनको दायरामा ल्याईने र मुल्य नखुलेको सहयोग लिन पूर्णरुपले बन्देज गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.