• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

कालिका नगरपालिकाका मेयर, उपमेयर नेपाल स्काउटवाट दिक्षित

  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र उपमेयर विमला तमाङ नेपाल स्काउटबाट दिक्षित भएका छन् । स्थानीय स्काउट कालिका नगरपालिकाले आयोजना गरेको स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट तथा स्थानीय तदर्थ समितिको दीक्षान्त कार्यक्रम तथा स्काउट अभिमुखिीकरण कार्यक्रममा मेयर रेग्मी र उपमेयर तमाङ दिक्षित भएका हुन् ।

    दुवैजनालाई नेपाल स्काउटको राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दिक्षित गराएका हुन । कार्यक्रममा बोल्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले संसारका २ सय २२ भन्दाबढी देशहरुमा स्काउट स्थापना भएको बताए । स्काउटीङ अभियानबाट औपचारिक शिक्षादिँदै सामाजिक रुपान्तरणमागर्ने जिम्मेवारी स्काउटकर्मीहरुको रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक भण्डारीले विद्यार्थीहरुलाई कुलत विरुद्ध लड्न सिकाउने संयन्त्रको रुपमा राज्यले स्थापित गरेको संस्थाभएकाले यसलाई नगरको विकासका लागि प्रयोग गर्न आग्रह गरे ।

    दिक्षित पश्चात कार्यक्रमलाई संवोधनगर्दै मेयर रेग्मीले आफुहरुमाथी जिम्मेवारी थपिएको बताए । कालिका नगरपालिका क्षेत्रका सबै विद्यालयमा स्काउट स्थापना गरेर नगरलाई स्काउटमय बनाउने प्रतिवद्धता जनाए । स्काउटमा लागेकाहरु अनुशासित भएर सेवागर्नेहुँदा एकजना विद्यार्थी स्काउटमा लाग्यो भने उनको परिवार देखि गाँउघरहँुदै सिँगो समुदायलाई अनुशासित हुन सिकाउनेभएकाले स्काउटप्रति उच्च सम्मान रहेको मेयर रेग्मीले बताए ।

    बढ्दै गएको लागुऔषधको दुव्र्यसनी, बालविवाह लगायतका कुलतवाट जोगाउन समेत स्काउटले महत्वपूर्ण भूमिका खेल्ने मेयर रेग्मीको विश्वास छ । कार्यक्रममा नेपाल स्काउटका वागमती प्रदेश संयोजक शिवराम अर्याल,चतुर्मुखी माध्यमिक विद्यालयका शिक्षक संजिव पोखरेल लगायतले बोलेका थिए । कालिका नगरपालिकाका विभन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थीहरु समेत सहभागि रहेको कार्यक्रम स्थानीय स्काउट कार्यालय कालिका नगरपालिकाका संयोजक सन्तोष लामिछानेको अध्यक्षतमा आयोजना गरिएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.