• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

लाइसियम स्कुलका विद्यार्थीद्वारा आदर्श गृहको अध्ययन

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगरको निपनीमा रहेको लाइसियम स्कुलमा कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले शनिवार भरतपुरमा रहेको आदर्श गृहको अवलोकन र अध्ययन गरेका छन् । अध्ययनका क्रममा आदर्श गृहकि अध्यक्ष समाजसेवी मिना खरेलले विद्यार्थीहरुले रुची देखाएर आदर्श गृहमा आई अध्ययन गरेकोमा खुशी व्यक्त गर्नु हुँदै विद्यार्थीहरुको अनुरोध अनुसार आफ्नो समाजसेवाको जीवनयात्राको वर्णन गर्नु भएको थियो भने आदर्श गृहको व्यवस्थापन र अवस्थाका सम्वन्धमा समेत चर्चा गर्नु भएको थियो ।

    उक्त अवसरमा विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले विद्यार्थीहरुको पाठ्यपुस्तकमा भएका विभिन्न पाठहरुमा सामाजिक अध्ययन जोडिएकोले उनिहरुलाई मानव सेवाको अनुभूति गराउँदै भविष्यमा एक मानवले अर्को मानवलाई सहयोग गर्नु पर्छ भन्ने भावन जागृत गराउन लाइसियम स्कुलले यसरी अध्ययन भ्रमण गराउने गरेको वताउनु भयो भने शिक्षक भिमा कुमारी थापा र शान्ति अधिकारी पौडेलले बालबालिकाहरुले दिलशोभा श्रेष्ठ संग सम्वन्धित पाठ अध्ययन गर्ने क्रममा समाजसेवी मिना खरेललाई भेट््न र उहाँको जीवनी र समर्पणवारे जानकारी राख्न इच्छा व्यक्त गरेकोले आदर्श गृहको अध्ययन भ्रमण गराईएको जानकारी दिनु हुँदै आफुलाई पनि आदर्श गृहको व्यवस्थापनले उत्प्रेरित गरको वताउनु भयो ।

    उक्त अवसरमा प्रवन्ध निर्देशक सन्तोष पन्त र लाइसियम बाल क्लवका अध्यक्ष पियुष पाण्डे, उपाध्यक्ष साइमा लामाले समाजसेवी मिना खरेललाई सम्मान गर्नुका साथै विद्यालय तथा वालक्लवका तर्फबाट सहयोग रकम समेत हस्तान्तरण गरेका थिए भने अन्य विद्यार्थीहरुले आफुले ल्याएका खाध्य सामग्री र शैक्षिक सामग्री आदर्श गृहको बालक्लवलाई हस्तान्तरण गरेका थिए ।

    लाइसियम स्कुलले बाल क्वलका माध्यमबाट शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुका जन्मोत्सवका अवसरमा विद्यालय परिसरमा केक काट्ने, चक्लेट बाँड्ने आदि फजुल खर्चको प्रतिवन्ध लगाएको छ भने असहायहरुलाई सहयोग गर्न सहयोग वाकस स्थापना गरी जन्मोत्सवका दिन स्वेच्छिक रुपमा सहयोग वाकसमा रकम राख्न सक्ने व्यवस्था मिलाएको छ ।

     

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.