• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

कालिकाकाे वडा नं. १ मा खुल्ला व्यायामशाला तयार

  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिकाकाे वडा नं १ मा खुल्ला व्यायमशाला संचालनमा आएकाे छ । स्थानीय चर्तुरमुखी सामुदायिक वनक्षेत्रमा रहेको गडुवा चिल्ड्रेन पार्कमा व्यायमशाला निमार्ण गरिएको छ । व्यायामशालाकाे कालिका नगरपालिकाका नगरप्रमुख विनाेद रेग्मीले उद्घाटनगर्नुभयो । यस्तै पार्कमा निमार्ण गरिएको बुद्धकाे स्तुपाकाे समेत अनावरण गरिएको छ ।

    नगरका प्रमुख रेग्मीले अनावरण गर्नुभएकाे हाे । कार्यक्रमलाई संवाेधनगर्दै नगर प्रमुख रेग्मीले यस्ता खालका संरचनाकाे विकासले नगरक्षेत्रमा चहलपहल बढ्ने वताउनुभयाे । निमार्ण भएका संरचनालाई संरक्षण गर्नु र जाेगाएर राख्न चुनाैती बन्दै गएकाले त्यसतर्फ ध्यानदिन आग्रह गर्नुभयाे । कामना टाेल विकास संस्थाकी अध्यक्ष कल्पना खुलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर पार्क बनाउने सपना पुराहुँदै गएको बताउनुभयाे ।

    सफा र सुन्दद वातावरणमा शारीरिक व्यायामगर्न सकिने याे अवस्थालाई वडाले महत्त्वपूर्ण उपलब्धिकाे रूपमा लिएकाे बताउनुभयाे । कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले चिल्ड्रेन पार्कलाई थप आकर्षण बढाउन बुद्धकाे ठूलो स्तुपा बनाउनसके यसले पर्यटकीय चहलपहल बढाउने बताउनुभयाे ।

    कार्यक्रममा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जयवहादुर गुरूङकाे अध्यक्षतामा आयाेजना गरिएकाे हाे । उद्घाटन कार्यक्रमसंगै चिल्ड्रेन पाकर्मा वृक्षारोपण गरिएको थियाे । खगेरी सव वन डिभिजन कार्यालयकाे अगुवाईमा वृक्षा राेपण भएकाे हाे । कपुर,धुपी,बेल,निम लगायतका विरूवा राेपिएकाे खगेरी सव डिभिजन वन कार्यालयले जानकारी दिएकाे छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.