• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

महानगर भित्रका बालगृहहरुलाई मापदण्ड अनुसार सन्चालन गर्न उपप्रमुख अधिकारीको ठाडो निर्देशन

  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर उपप्रमुख एवं भरतपुर महानगरपालिकाका बाल कल्याण समिति सयोजक चित्रसेन अधिकारीले महानगर भित्र सन्चालनमा रहेका बालगृहहरुको अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न बालगृह सन्चालकहरुलाइ निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले मापदण्ड अनुसार  सन्चालनमा ल्याउन भनेका छौ,उप प्रमुख अधिकारीले भन्नू भयो ।

    मगलबार भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएका बालगृहहरुलाइ उप प्रमुखले सुधार गरेर मात्रै पुन सन्चालन गर्न निर्देशन दिनु भएको हो ।

    अनुगमनमा अधिकारी सहित चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा,भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल, महानगरका उप सचिब ओम प्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब निरीक्षक रिमा कोइराला,स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल लगाएतको सयुक्त टोलिले अनुगमन तथा निरीक्षण गरेको हो ।

    भरतपुर २७ पर्साढापमा रहेको पहिलो प्रेम नेपाल बालगृह, भरतपुर १६ मा रहेको आस्ना बाल पुनर्स्थापना गृह र बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ( पि टु सि टु ),भरतपुर ७ मा रहेको राइज अफ होम र भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रममा गरिएको अनुगमनमा बिशेष गरि त्यहाँ आश्रित बालबालिकाहरुको जन्म दर्ता, सस्था दर्ता तथा नविकरण, मापदण्ड अनुसार बालबालिकाहरुको  स्वास्थ्य उपचार भए नभएको,खाना पकाउने भान्छा,ओछ्यान , भौतिक सरचना लगाएतका विषयहरुमा गहन रुपले अध्ययन तथा अनुगमन गरि सुधार गर्न निर्देशन दिएको छु उप प्रमुख अधिकारीले भन्नू भयो । पहिलो प्रेम नेपाल बालगृहमा हाल १६ जना,आस्ना बाल पुनर्स्थापना गृहमा १८ जना,बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ( पि टु सि टु ) मा ३१ जना, राइज अफ होममा १३ जना र चितवन मानव सेवा आश्रममा ४९ जना सडक मानव रहेका छन ।

    भरतपुर १० का अध्यक्ष एवं सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले बालबालिकाहरुको भबिस्य माथी खेलवाड नगर्न बालगृह सन्चालकहरुलाइ आग्रह गर्नु भएको छ । मापदण्डअनुसार बालगृह सन्चालन गर्नुहोस् सयोजक खनालले भन्नू भयो,दायाँबायाँ गरेको पाइए कारबाही हुन्छ ।

    बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।
    नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको विभिन्न खोज तथा अध्ययनहरुले देखाएका छन।

    कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस भनेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भन्नू भयो अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने छ । अनुगमनको क्रममा खानाको ब्यबस्थापन राम्रो नभएको, सुत्ने कोठाको ब्यबस्थापन राम्रो सग नगरिएको, बालगृहमा रहेका अन्य सामाग्रीहरु गुणस्तरिय नभएको, सरसफाइमा बिशेष ध्यान नपुर्‍याएको पाइएको हुनाले सुध्रिने मौका दिएको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख तथा बाल कल्याण अधिकारी शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो । यी सस्थाहरुलाइ एक पटकलाइ सुधार गरेर सन्चालान गर्ने गरि मौका दिएका छौ, अब उहाँहरु सुध्रिएर आउनु भयो भने सस्था निरन्तर अगाडि बढ्छ नत्र फेरि अर्को पटक यस्तै प्राकृतिका घटनाहरु दोहोर्‍याए कारबाही हुन्छ पौडेलले भन्नू भयो ।

    महानगर भित्र हाल २३ वटा बालगृहहरु सन्चालनमा रहेका छन । पौडेलका अनुसार २३ वटा बालगृहमा सरक्षित बालबालिकाको सख्या ६ सय ७८ रहेको छ । जस मध्ये बालक २ सय ९६ जना अर्थात  ४३ दशमलव ६६ प्रतिशत र बालिका ३ सय ४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । उहाँले बालगृह सन्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको समेत प्रष्ट पार्नु भयो ।

    नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाको भनाइ छ ।  शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार हाल नेपालमा ४० जिल्लामा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।

    राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा काठमाडौ र भरतपुरमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । परिषद्का सदस्य सचिब इन्द्रा देवि ढकालका अनुसार चितवनका बालगृहहरु उत्कृष्ट श्रेणीमा पर्ने गरेका छन । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको बताउदै उहाँले सघिय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहहरुको अनुगमन तथा रेखदेख गरिरहेको बताउनु भयो ।

    स्थानीय तहले स्थानीय स्तरमा बालगृह सन्चालन गर्न सिफारिस गरेपछि मात्रै राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति दिने कार्यब्यबस्था रहेको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.